Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


जन्ती बोकेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु

काठमाडौं । धनुषाको सबैला नगरपालिकामा जन्ती बोकेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ । सबैला नगरपालिका वडा नम्बर ४ कोठियाबल्टिया भन्ने स्थानमा सबैलाबाट बेहुली लिएर सिन्धुलीको दुधौली फर्किँदै

महिनाबारी भएकी महिला हिंडेको बाटो नहिंड्ने धामीझँक्री नै छाउगोठ भत्काउन थाले

बाजुरा । पाण्डुसैन अगाउँपानीका जय रोकाया मष्टा देवताका धामी हुन् । रोकायाले छाउ(महिनाबारी) लाई धार्मिक आस्थासँग जोड्ने गर्थे । महिनाबारी हुँनु दैबी शक्तिको खेल हो, धामीझाँक्री तथा देवताका अनुयायीले छाउ

विदेशबाट फर्किंदा ल्यापटप, मोबाइल बढी ल्याए विमानस्थलमै खोसिने

काठमाडौं । सरकारले झिटीगुन्टालाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ । दुई वर्षअघि ल्याइएको झिटीगुन्टासम्बन्धी सूचना कडाइका साथ कार्यान्वयन गरिने भन्सार विभागका महानिर्देशक तोयम रायाले जानकारी दिए । सोही

अश्लील भिडियोबारे अनुसन्धान जारी : प्रहरी

काठमाडौं, माघ ११ । सार्वजनिक सवारी–साधनभित्र भएको अश्लील क्रियाकलापसम्बन्धीे भिडियोका विषयमा प्रहरीले सूक्ष्म अनुसन्धान थालेको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता उत्तमराज सुवेदीले सम्बन्धित एकाइबाट सूक्ष्म अनुसन्धान भइरहेकाले दोषी पत्ता

फेब्रुअरी १५ देखि ‘अनलाइन क्लियरिङ’ प्रणाली

काठमाडौं, माघ ११ । तेस्रो मुलुकबाट भारतको कोलकाता/हल्दिया बन्दरगाह हुँदै नेपालका लागि आउने सामानको ढुवानीमा कागजी प्रक्रिया हट्ने भएको छ । आगामी फेब्रुअरी १५ बाट ‘अनलाइन क्लियरिङ’ प्रणाली लागू हुने

भन्सारमा धेरै सुधार भएका छन्, अझै गर्छौं : महानिर्देशक

काठमाडौं, माघ ११ । भन्सार विभागले भन्सारमा धेरै सुधार भएको र थप सुधार गर्दै जाने जनाएको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसका सन्दर्भमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) र विभागले संयुक्तरुपमा

‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव’ सुरु

झापा, माघ ११ । झापाको बिर्तामोडमा ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव २०७५’ सुरु भएको छ । शुक्रबारदेखि सुरु महोत्सवको प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे । उद्घाटनकाक्रममा हेलिकोप्टरबाट पुष्पवृष्टिसमेत

नेपाललाई ‘पावर एक्सचेन्ज मार्केट’मा प्रवेश दिन भारत सहमत

काठमाडौं, माघ ११ । नेपाललाई आफ्नो ‘पावर एक्सचेन्ज मार्केट’मा प्रवेश दिन भारत सहमत भएको छ । यो सहमतिसँगै नेपालले भारतको बिजुली बजारमा प्रवेश पाउने सुनिश्चित भएको छ । पोखरामा भएको

सरस्वती र धर्मबहादुर उत्कृष्ट भलिबल खेलाडी घोषित

काठमाडौं, माघ ११ । सशस्त्र प्रहरीको एपीएफ क्लबकी सरस्वती चौधरी र त्रिभुवन आर्मी क्लबका धर्मबहादुर भट्ट वर्षको उत्कृष्ट भलिबल खेलाडी घोषित भएका छन् । शुक्रबार नेपाल भलिबल संघले काठमाडौंमा आयोजना

अपहृत बालिकाको सकुशल उद्धार

काठमाडौं, माघ ११ । प्रसुतिगृहमा कार्यरत् चिकित्सक बबिता शाहकी अपहृत दुई वर्षीया छोरीको शुक्रबार करिब ८ घन्टापछि सकुशल उद्धार गरिएको छ । बिहान ८ बजे छोरीलाई घरमा छाडेर अस्पतालमा जानेबित्तिकै