मनाङ । तीन साताअघि परेको हिउँ पग्लन नपाउँदै हिमाली जिल्ला मनाङमा पुनः हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि भएको हिउँ र वर्षाले मनाङको जनजीवन कष्टकर बनेको छ । हिमपातले २५
बाग्लुङ । बाग्लुङको गल्कोट नगरपालिकास्थित गौदी खोला प्रदूषित बन्दै गएको छ । हरिचौर र हटिया जोड्ने गौदी खोलामा गल्कोट बजारका उद्योगको फोहोर फाल्ने क्रम बढेकाले प्रदूषित भएको हो । खोला
काठमाडौं । इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्टस्ले अपराजित यात्रा कायमै राखेको छ । गएराति भएको खेलमा फोर्सिनानेलाई ३–० गोलले हराउँदै युभेन्ट्सले लिग तालिकामा १४ अंकको अग्रता लिएको हो
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन संसद्ले बजेट विनियोजन नगरेपछि राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गर्नुभएको हो । संकटकाल घोषणापत्र ह्वाइट
काठमाडौं । भ्रष्टाचार नियन्त्रण, नियमन र दोषीमाथि कारबाही गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै शंकाको घेरामा पर्न थालेको छ । आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैंयाँ घुस लिएको प्रकरण
काठमाडौं । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा ११ बर्षीया बालिकालाई जलाएर हत्या गरिएको छ । बुधबार राती बिहे भोजपछि हराएकी हरिहरपुर मगरटोलकी रेश्मा(दुत्तिया) रसाइलीको शव बिहीबार बिहान जलेको अवस्थामा भेटिएको हो
काठमाडौं, फागुन ३ । विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापना गर्न चाहेका उद्योगी–व्यवसायीको सुझाव समेटेर विधेयक परिमार्जन गर्न लागिएको उद्योग मन्त्रालयले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव
काठमाडौं, फागुन ३ । त्रिकोण एडभरटाइजिङले क्यान्सर केयर फाउन्डेसनलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । एडभरटाइजिङले शुक्रबार बालुवाटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेर ती सामग्री हस्तान्तरण गरेको हो ।
काठमाडौं, फागुन ३ । अन्तर्राष्ट्रिय सर्टिङ सुटिङ ब्रान्ड रेमन्डले ललितपुरको जावलाखेलमा आफ्नो छैटौं शोरुम विस्तार गरेको छ । शोरुमको शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले उद्घाटन गरे ।
काठमाडौं, फागुन ३ । सार्वजनिक खर्च पुनरावलोकन आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । आयोगले शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रतिवेदन बुझाएको हो । डा. डिल्लीराज खनालको संयोजकत्वमा भदौ ३ गते