Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


‘चुनौतीका बाबजुद पनि अपेक्षाअनुसार काम’

सुर्खेत, फागुन ३ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चुनौतीका बाबजुद पनि प्रदेश सरकारले अपेक्षाअनुसार काम गरेको बताएका छन् । प्रदेश सरकार गठनको एक वर्ष पुगेको अवसरमा शुक्रबार आयोजित पत्रकार

‘राजीनामा दिँदैमा उन्मुक्ति पाइँदैन’

मीरा बस्नेत (इमेज) काठमाडौं, फागुन ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा दिएपछि अहिले सबैको मनमा एउटा प्रश्न उठेको छ । के राजीनामा दिएपछि उनले उन्मुक्ति

दाङमा दुई बस ठोक्किँदा ४२ यात्री घाइते

दाङ, फागुन ३ । दाङको दंगीशरण गाउँपालिका–७ स्थित श्रीगाउँको बोगटीमा शुक्रबार दुईओटा यात्रीवाहक बस एकापसमा ठोक्किँदा ४२ यात्री घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । तुलसीपुरबाट पश्चिम

दाउफिन्स फाइनलमा

सुनसरी, फागुन ३ । नेपाल पुलिस क्लबलाई ‘सडनडेथ’मा हराउँदै क्यामरुनको दाउफिन्स क्लब धरानमा जारी २१औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार धरान रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक

राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं, फागुन ३ । थाइल्यान्डमा आयोजना हुने आइसीसी महिला ट्वेन्टी–२० विश्वकपअन्तर्गत् एसिया क्षेत्रको छनोट प्रतियोगिताका लागि शुक्रबार १४ सदस्यीय राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ । यही फागुन ४

महिला टी–२० लिग चैतमा

काठमाडौं, फागुन ३ । एनसीएल महिला ट्वेन्टी–२० लिग क्रिकेट आगामी चैतमा हुने भएको छ । विराटनगरमा चैत १ देखि ९ गतेसम्म पहिलोपटक हुने लिगमा चार फ्रेन्चाइज्ड सहरका चार फ्रेन्चाइज्ड टोलीहरुको

कर्मचारी समायोजन विधेयक पारित

काठमाडौं, फागुन ३ । ‘कर्मचारी समायोजन विधेयक, २०७५’ प्रतिनिधिसभाको बैठकबाट पारित भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विधेयक पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत् गरेका थिए

सरकारको एक वर्ष जनता झुक्काउने र ढाँट्नेमै बित्यो : देउवा

भक्तपुर, फागुन ३ । नेपाली कांग्रसेका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले एक वर्षसम्म जनतालाई ढाँट्ने काममात्र गरेको आरोप लगाएका छन् । शुक्रबार भक्तपुर कांग्रेसले आयोजना गरेको विरोधसभामा बोल्दै देउवाले सरकारको

साढे २३ किलो सुन बरामदः कहाँबाट आयो सुन ? (भिडियो)

बिराज रोस्यारा र दुर्गा उपाध्याय (इमेज) कैलाली, कन्चनपुर, फागुन ३ । कन्चनपुरका दुई स्थानबाट बिहीबार प्रहरीले २३ किलो ६०० ग्राम सुन बरामद गर्‍यो । सुनसँगै दुईजनालाई पनि प्रहरीले पक्राउ गरेको

पाठकको नाम आयुक्तको सूचीबाट हटाइयो

काठमाडौं, फागुन ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको नाम आयुक्तको सूचीबाट हटाइएको छ । आयोगका प्रवक्ता रामेश्वर दंगालले पाठकलाई आयुक्तको सूचीबाट हटाइएको जानकारी दिए । आर्थिक लेनदेनसम्बन्धी