Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


‘संघीय सरकारको असहयोगका कारण उपलब्धि हासिल गर्न सकेनौं’

जनकपुर, फागुन ३ । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको असहयोगका कारण प्रदेश सरकारले प्रभावकारी उपलब्धि हासिल गर्न नसकेको बताएका छन् । प्रदेश सरकारले एक वर्ष पूरा गरेको

कश्मिर आक्रमणको ठूलो मूल्य चुकाउनुपर्छ : मोदी

नयाँदिल्ली, फागुन ३ । भारत प्रशासित कश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतंककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएको छ । भारत प्रशासित कश्मिरमा

जंगीअड्डा प्लास्टिकमुक्त क्षेत्र घोषित

काठमाडौं, फागुन ३ । नेपाली सेनाको मुख्यालय भद्रकालीलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार जंगीअड्डामा आयोजित कार्यक्रममा उक्त घोषणा गरेका हुन् । सो अवसरमा उनले प्लास्टिक

शान्ति दीप प्रज्ज्वलन कार्यक्रम हुने

काठमाडौं, फागुन ३ । नेपालमा कुलपुत्र प्रवज्या र शान्ति दीप प्रज्ज्वलन कार्यक्रम आयोजना हुने भएको छ । यही फागुन ११ देखि चैत ३ गतेसम्म हुने उक्त कार्यक्रमलाई सफल बनाउन विभिन्न

वीर अस्पतालमा विरोध

काठमाडौं, फागुन ३ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा लामो समयदेखि उपकुलपतिको पद रिक्त रहँदा काम प्रभावित भएको भन्दै कर्मचारीहरुले विरोध जनाएका छन् । छिटोभन्दा छिटो उपकुलपति नियुक्तिको माग

लेखनदास र सेवाग्राहीको विरोध, वीरगन्ज मालपोत कार्यालयमा काम ठप्प

अनिल तिवारी (इमेज) वीरगन्ज, फागुन ३ । लेखनदास र सेवाग्राहीको विरोधका कारण वीरगन्ज मालपोत कार्यालयको कामकाज ठप्प भएको छ । कर्मचारीले सेवाग्राहीहरुबाट घुस माग्ने गरेको गुनासो गर्दै शुक्रबार बिहानैदेखि लेखनदास

संघीयताले खर्च बढ्यो भन्नु गलत : मुख्यमन्त्री पोखरेल

केशव भण्डारी (इमेज) बुटवल, फागुन ३ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीयताले खर्च बढ्यो भन्नु गलत भएको दाबी गरेका छन् । शुक्रबार बुटवलमा आयोजित प्रदेश–५ सरकार स्थापना दिवसको

बस दुर्घटनाका मृतकको सनाखत

गणेश बानियाँ (इमेज) जाजरकोट, फागुन ३ । जाजरकोटमा बिहीबार बेलुका भएको बस दुघर्टनामा परी मृत्यु भएका चारमध्ये तीनजनाको सनाखत भएको छ । मृत्यु हुनेमा डोल्पा, जगदुल्ला छाँचुका मुनबहादुर बोहरा, बाँके,

गोवा घुम्न जानका लागि आफ्नै अपहरणको नाटक गरेपछि…

नवीन सिंह (इमेज) जनकपुर, फागुन ३ । भारतको गोवा घुम्न जानका लागि आफ्नै अपहरणको नाटक गर्ने तीन युवालाई जनकपुरबाट पक्राउ गरी प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जकपुरका

सरकारको एकवर्षे कार्यकाल औसत र कामचलाउमात्र

अक्कल कुँवर (इमेज) काठमाडौं, फागुन ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री बनेको शुक्रबार एक वर्ष पूरा भएको छ । २०७४ साल फागुन ३ गते