Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय संकटकाल घोषणा गर्ने तयारी

काठमाडौं । अमेरिकी संसद्ले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन बजेट विनियोजन नगरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गर्ने तयारी गरेका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले संकटकाल लगाउने तयारी भइरहेको

चेल्सीले स्विडेनको माल्मोलाई हरायो, अर्को खेलमा आर्सनल पराजित

काठमाडौं । युरोपा लिग फुटबलमा इङ्लिस क्लब चेल्सी विजयी हुँदा आर्सनल पराजित भएको छ । गएराति भएको नकआउट चरणको पहिलो लेगको खेलमा चेल्सीले स्विडेनको माल्मोलाई २–१ ले हरायो । चेल्सीका

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ

अर्घाखाँची । बालिका बलात्कार गरेको आरोपमा अर्घाखाँचीमा ६८ वर्षीय वृद्ध पक्राउ परेका छन् । अर्घाखाँचीको भूमिकास्थान–१ साम्नेगाउँकी करिब १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्युठानको मल्लरानी गाउँपालिका–२ सिउतेका ६८ वर्षिय

कञ्चनपुरबाट थप ५ किलो ६ सय ग्राम सुन बरामद

कैलाली । कञ्चनपुरबाट थप ५ किलो ६ सय ग्राम सुन बरामद भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितको टोलीले गएराति कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीबाट ५ किलो ६

प्रतिपक्षको औसत प्रस्तुतीः आन्तरिक विवादमै रुमलियो कांग्रेस(भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार एक वर्ष पुग्दै गर्दा औसत प्रस्तुतीको आरोप खेपिरहेको छ । जनताले नेकपालाई दुईतिहाई मत दिएसँगै नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी बनाएर सरकारलाई खबरदारी गर्ने

कोलकात्ता बन्दरगाहबाट नेपालका लागि हुने रेल ढुवानीमा इसीटीएस प्रणाली लागू

पर्सा । भारतको कोलकाता समुद्री बन्दरगाहबाट नेपालका लागि रेलबाट हुने ढुवानीमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (इसीटीएस) आज शुक्रबारदेखि लागू हुने कोलकाता पोर्टले जनाएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले विहीबार

कश्मीरमा चरमपन्थीको आक्रमणबाट ४० सुरक्षाकर्मीको मृत्यु, प्रधानमन्त्री ओलीद्वारा निन्दा

काठमाडौं । भारत प्रशासित कश्मीरमा विद्रोही चरपन्थीले गरेको आक्रमणमा कम्तिमा ४० जना सुरक्षाकर्मीको मृत्यु भएको छ । कश्मीरको प्रमुख शहर श्रीनगरबाट करिब २० किलोमिटर टाढा पुलवामा जिल्लास्थित राजमार्गमा गुडिरहेको सैनिक

आतंकबादी संगठनको रकम नेपालमा संचालित आईएनजीओमा !

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले नेपालमा केही अन्तराष्ट्रिय गैरसरकारी संस्था(आइएनजीओ)ले अन्तराष्ट्रिय खुफिया एजेन्सी आईएसआईएस, अलकायदा तथा अन्य आतंकबादी संगठनमार्फत अर्बौं रुपैंयाँ भित्र्याइएको हुन सक्ने आशंका गरेको छ ।