Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


सरकारको एक वर्षः सन्चारमन्त्री बाँस्कोटाको प्रस्तुतिको सधैं आलोचना (भिडियो)

गृष्मा राजभण्डारी र नवीन स्थापित (इमेज) काठमाडौं, फागुन २ । केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको छ । यसैक्रममा हामीले सन्चार तथा सूचना प्रविधि मन्त्रालयका कामको समीक्षा

सन्दीपको टिम फाइनलमा, सन्दीप विकेटविहीन

काठमाडौं, फागुन २ । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने आवद्ध रहेको मेलबर्न स्टार्स अष्ट्रेलियामा जारी ‘बिग बास’ लिग ट्वेन्टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनल

वर्षा बाधक, विराटनगर र महेन्द्रनगरबीचको खेल रद्द

काठमाडौं, फागुन २ । सोमबारदेखि जारी धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेटमा बिहीबारको एउटा खेल रद्द भएको छ । वर्षाले गर्दा विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडबीचको खेल वर्षाले गर्दा रद्द

मृत्युदन्ड दिने व्यक्तिको खोजी, गरियो विज्ञापन

काठमाडौं, फागुन २ । श्रीलंकामा सरकारले मृत्युदन्ड दिन दुईओटा पदका लागि विज्ञापन गरेको छ । उम्मेदवारको योग्यतामा उच्च नैतिकता खोजिएको छ । ‘डेली न्यूज’मा छापिएको विज्ञापनमा ‘वधिक’ पदमा नियुक्त हुने

यी हुन् मन्त्रिपरिषद बैठकका १३ निर्णय

काठमाडौं, फागुन २ । सरकारले बौद्ध प्रवर्द्धन तथा गुम्बा विकास समिति गठन पहिलो संशोधन आदेशलाई स्वीकृति गरेको छ । बिहीबार सिंहदरबारमा सन्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा

जनताको जलविद्युत्को पहिलो सेयर म किन्छु : प्रधानमन्त्री

काठमाडौं, फागुन २ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताको जलविद्युत् आयोजना कार्यक्रम’को शुभारम्भ गरेका छन् । बुधबारमात्र ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुभारम्भ गरेका प्रधानमन्त्री ओलीले बिहीबार काठमाडौंमा ‘नेपालको पानी जनताको लगानी,

कालीमाटीमा विद्यार्थी र प्रहरीबीच झडप

काठमाडौं, फागुन २ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन र प्रहरीबीच झपड भएको छ । अनेरास्ववियु तथा अनेरास्ववियु (क्रान्तिकारी)का विद्यार्थी नेता कालीमाटीस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा

राष्ट्रिय ध्वजावाहक पानीजहाज छिट्टै चल्छ : प्रधानमन्त्री

काठमाडौं, फागुन २ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पानीजहाज कार्यालय’को उद्घाटन गरेका छन् । बिहीबार ललितपुरको एकान्तकुनामा कार्यालयको उद्घाटन गर्दै उनले मुलुक पानीजहाजको युगमा प्रवेश गरेकाले राष्ट्रिय ध्वजावाहक पानीजहाज

१८ किलो सुनसहित दुईजना समातिए

बिराज रोस्यारा (इमेज) कैलाली, फागुन २ । कन्चनपुरको पुनर्वास क्षेत्रबाट प्रहरीले बिहीबार १८ किलो अवैध सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र कन्चनपुरको संयुक्त टोलीसँगै अपराध अनुसन्धान

एक वर्षमा दर्जनौं जनमुखी काम : मुख्यमन्त्री राई

विराटनगर, फागुन २ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले एक वर्षमा प्रदेश सरकारले उपलब्धिमूलक काम गरेको बताएका छन् । प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा बिहीबार विराटनगरमा