Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


उद्यमशीलताको विकास महत्वपूर्ण : राष्ट्रपति

काठमाडौं, फागुन २ । राष्ट्रपति विद्या भण्डारीले मुलुकको आर्थिक विकासमा युवा उद्यमशीलताको भूमिका महत्वपूर्ण रहने बताएकी छन् । नेपाल उद्योग परिसंघ र विशाल ग्रुपले बिहीबार काठमाडौंमा संयुक्तरुपमा गरेको ‘नेपाल उद्यमशीलता

अत्तरियाको लगातार दोस्रो जित, रुपन्देही ३९ रनले पराजित

बिराज रोस्यारा (इमेज) कैलाली, फागुन २ । सीवाइसी अत्तरियाले धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । बिहीबार अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले हरायो

अब देशका युवा बेरोजगार बस्नु पर्दैन: मन्त्री विश्वकर्मा

भक्तपुर । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले देशमा अब कोही पनि युवा बेरोजगार भएर बस्नु नपर्ने बताएका छन् । आज भक्तपुरको राधेराधेस्थित श्यामाश्यामाधाममा डिभाइन युथ क्लब नेपालले आफ्नो छैटौँ वार्षिकोत्सवको

ओलम्पिक दोस्रो चरणको छनोट : नेपाल भारत एउटै समूहमा

काठमाडौं ।  सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबलको एशिया दोस्रो चरणको छनोटका लागि खेलतालिका सार्वजनिक भएको छ । एशियाली फुटलब महासङ्घ (एएफसी)ले बुधबार सार्वजनिक गरेको खेलतालिकाअनुसार

बेनी–मालढुङ्गा सडक दैनिक सात घण्टा बन्द

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि दैनिक सात घण्टा बन्द हुन थालेको छ । जलजला गाउँपालिका–३ वारिबेनीदेखि लामाखेत खण्डको सडक फराकिलो बनाउने कामका लागि

‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत मुख्यमन्त्रीद्वारा साइकल वितरण

सप्तरी ।  प्रदेश नं २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत बिहीबार सप्तरीको बलानबिहुल गाउँपालिकामा साइकल वितरण गरिएको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित समारोहमा मुख्यमन्त्री लालबाबु राउतले

पर्यटक भित्र्याउन पूर्वाधारमा जोड दिनुपर्छ : उपराष्ट्रपति पुन

कञ्चनपुर । उपराष्ट्रपति नन्दबहादुर पुनले कञ्चनपुर बेदकोट नगरपालिका–४ स्थित शिवलिङ्गेश्वर (लिङ्गा) क्षेत्रको आज विहान स्थलगत अवलोकन गरेका छन् । सो अवसरमा उनले भौतिक पूर्वाधार निर्माण गर्न सके यहाँ आन्तरिक र

पानी जहाज कार्यालय स्थापना, राष्ट्रिय झण्डा राखेर छिट्टै पानीजहाज कुदाइने

काठमाडौं । नेपाल सरसरकारले पानी जहाज कार्यालय स्थापना गरेको छ । ललितपुरको एकान्तकुनामा प्रधानमन्त्री केपी ओलीले आज नेपाल पानी जहाज कार्यालयको उद्घाटन गरे । एकान्तकुनास्थित चक्रपथ सुधार आयोजनाको कार्यालयमा पानीजहाज