काठमाडौं, फागुन ४ । नाइजेरियामा राष्ट्रपतीय र संसदीय निर्वाचन एक हप्तापछि सरेको छ । शनिबारका लागि घोषित चुनाव सुरु हुनु पाँच घन्टाअघि त्यहाँको निर्वाचन आयोगले निर्वाचन सारिएको घोषणा गरेको हो
प्रदीप पौडेल (इमेज) पोखरा, फागुन ४ । गन्डकी प्रदेश सरकार गठन भएको एक वर्ष पूरा भएको छ । संघीयता कार्यान्वयनको महत्वपूर्ण र संकटपूर्ण अवस्थामा गठन भएको सरकारले उल्लेख प्रगति गर्न
जाजरकोट । जाजरकोटमा मुटुरोगीको सङ्ख्या अत्यधिक देखिएको छ । जाजरकोट जिल्ला अस्पतालका मेडिकल अधिकृत भूपेन्द्रप्रकाश मल्लले हालै सञ्चालित एकदिने स्वास्थ्य शिविरमा आएका बिरामीमध्ये ४२ जनामा मुटुको समस्या देखिएकोे बताए ।
भक्तपुर । नेकपा अध्यक्ष पुष्पकमल दाहालले विकास र समृद्धिको अभियानमा सत्तापक्ष र प्रतिपक्ष एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन् । आज भक्तपुरमा आयोजित हनुमन्ते सफाई अभियानको कार्यक्रममा बोल्दै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनियमितता र भ्रष्टाचारका उजुरी बढी पर्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । विगतमा शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी बढी पर्ने गरेकामा
काठमाडौं । अमेरिकाको ईलिनोय राज्यमा अन्धाधुन्ध गोली प्रहार हुँदा पाँच जनाको मृत्यु भएको छ । इलिनोय राज्यको औद्योगिक शहर अरोरामा बन्दुकधारीले कार्यक्षेत्रमै अन्धाधुन्ध गोली चलाउँदा अरु केही घाइते भएका छन्
-प्रतिक्षा खनाल र राममान डंगोल(ईमेज) काठमाडौं । केपी ओली नेतृत्वको सरकारको एकवर्षे समीक्षामा अब खानेपानी तथा सरसफाई मन्त्रालय । सरकारको एक बर्षे कार्यकालको दौरान खानेपानी तथा सरसफाई मन्त्रालय मेलम्ची खानेपानी
-नविन शर्मा र नविन स्थापित(ईमेज) काठमाडौं । अघिल्लो पटकको कार्यकालमा जनजनको मनमा बस्न सफल सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको अहिलेको कार्यकाल भने केही विवादित बनेको छ । संघीयता कार्यान्वयनको चुनौतीपूर्ण अवस्थामा
-सञ्जय कार्की/ईमेज रौतहट । नगरप्रमुख र उपप्रमुखको विवादका कारण रौतहटका ३ नगरपालिकाको नगरसभा अवरुद्ध बनेको छ । आर्थिक वर्ष सुरु भएको ७ महिना बितिसक्दा पनि नगरसभाका पदाधिकारीको जुँगाको लडाइँका कारण