पोखरा, फागुन ४ । गन्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले जनताले चुनेर पठाएका प्रतिनिधिले अरुलाई दोषारोपण नगरी स्वयंले कर्तव्य निर्वाह गर्नुपर्ने बताएका छन् । शनिबार गन्डकी प्रदेश सरकारको पहिलो वार्षिकोत्सव समारोहमा
बागलुङ, फागुन ४ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारकै बेवास्ताका कारण भ्रष्टाचार र घुसखोरी मौलाएको टिप्पणी गरेका छन् । पार्टीको पूर्व–पश्चिम जनसंवाद यात्राकाक्रममा शनिबार बागलुङ आएका
काठमाडौं, फागुन ४ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूतपूर्व गोर्खा सैनिकले न्याय र समानताका लागि उठाएका माग र औंल्याएका समस्या समाधानका लागि पहल गर्न सरकारलाई निर्देशन दिएको छ । भूतपूर्व
अक्कल कुँवर र सहदीप केसी (इमेज) काठमाडौं, फागुन ४ । संघीय संसदको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आफ्नो राष्ट्रिय महाधिवेशनमा केन्द्रित भएको छ । २०७४ साल वैशाख
जनकपुर, फागुन ४ । प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश नम्बर–२ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । वीरगन्जमा बीपी उद्यानको नाममा रहेको जग्गा प्रदेश सरकारले कब्जा गर्न खोजेको भन्दै कांग्रेसले
काठमाडौं, फागुन ४ । गत माघ १२ गते बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई चढेको जिप सुनियोजित तरिकाले दुर्घटना गराइएको परिवारजनले आरोप लगाएका छन् । बाराको जितपुर–सिमरा उपमहानगरपालिकास्थित पसाहा पुलनजिक
बिराज रोस्यारा (इमेज) कैलाली, फागुन ४ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेटअन्तर्गत् शनिबारका दुवै खेल रद्द भएका छन् । बिहीबारदेखि परेको वर्षाले मैदानमा पानी जमेपछि शनिबारका दुवै
काठमाडौं, फागुन ४ । पश्चिमी वायुको प्रभावले शनिबार देशभर मौसम बदली हुनुका साथै मध्यपहाडी भू–भागका केही स्थानमा छिटफुट वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको
काठमाडौं, फागुन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी उद्योगीले बेइमानी गरेको आरोप लगाएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निजी क्षेत्रका उद्योगीसित कुरा गर्दै उनले उद्योगीको मागअनुसार चिनी
काठमाडौं, फागुन ४ । व्यक्तिगत स्वार्थसिद्धका लागि जारी भइरहेका फलादेशप्रति सचेत हुन तीन ज्योतिषसम्बद्ध संस्थाहरूले आह्वान गरेका छन् । विश्व ज्योतिष महासंघ, दक्षिण एसियाली ज्योतिष महासंघ र नेपाल ज्योतिष परिषदले