Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


अनियमिततामा मुछिएको भन्दै परिषद्का सबै पदाधिकारीलाई बर्खास्त

काठमाडौं ।  सरकारले समाजकल्याण परिषद्का सबै पदाधिकारीलाई बर्खास्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोषमा अनियमितता गरेको भन्दै परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्य सचिव डिल्लीप्रसाद भट्ट,

कीर्तिपुरमा ४ रिक्टरको परकम्प

काठमाडौं, फागुन ४ । कीर्तिपुर आसपास केन्द्रविन्दु भइ ४ रिक्टर स्केलको परकम्प गएको छ । शनिबार साँझ ८ बजेर ३४ मिनेटको समयमा परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प

घ्याम्पेडाँडामा वनभोज मनाइरहँदा चट्याङ, ६ जना घाइते

भक्तपुर, फागुन ४ । वनभोज मनाउन शनिबार भक्तपुरको सूर्यविनायक नगरपालिका–७, घ्याम्पेडाँडा आएका ६ जना चट्याङ परेर घाइते भएका छन् । त्रिभुवन विश्वविद्यालयका विद्यार्थी वनभोज मनाइरहँदा वर्षासँगै परेको चट्याङमा परेर घाइते

‘गुट–उपगुटले कांग्रेस कमजोर’

पर्सा, फागुन ४ । नेपाली कांग्रेसभित्रको गुट–उपगुटले पार्टीलाई कमजोर बनाएको कांग्रेसका नेताहरुले धारणा व्यक्त गरेका छन् । गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शनिबार वीरगन्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका नेताहरुले पार्टीभित्रको

दाउफिन्स बुढासुब्बा गोल्डकप च्याम्पियन

सुनसरी, फागुन ४ । पाहुना टोली क्यामरुनको दाउफिन्स क्लबले २१औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । पहिलोपटक बुढासुब्बा गोल्डकपमा सहभागी दाउफिन्सले धरान फुटबल क्लबलाई ‘टाइब्रेकर’मा ३–२ ले पराजित

भुटानको उग्येनलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा

काठमाडौं, फागुन ४ । थ्रीस्टार क्लब भुटानमा जारी ‘जिग्मे दोर्जी बाङचुक स्मृति गोल्डकप’ फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । शनिबार भएको खेलमा भुटानको उग्येन एकेडेमीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली थाइल्यान्ड प्रस्थान

काठमाडौं, फागुन ४ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) महिला विश्वकपअन्तर्गत् एसिया क्षेत्रको छनोट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली शनिबार थाइल्यान्ड प्रस्थान गरेको छ । यही फागुन ४ देखि

राईले जितिन् ‘प्रो कार्ड’, अमेरिकामा हुने ओलम्पियामा प्रतिस्पर्धा गर्न पाउने

कुमार चौलागाइँ (रासस) काठमाडौं, फागुन ४ । नेपालकी विनिता राईले आइएफबीबी प्रोफेसनल लिग नेपाल बडीबिल्डिङ च्याम्पियनसिपमा २०१९ को ‘ओमेन फिजिक’मा स्वर्ण जितेकी छन् । शनिबार राजधानीमा सम्पन्न प्रतिस्पर्धामा उनले आफ्नो

तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा झापा–११ विजयी

बुटवल, फागुन ४ । तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको २१औं संस्करण शनिबारदेखि सुरु भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा वि.सं. २०३३ सालदेखि सन्चालित प्रतियोगिताको उद्घाटन खेलमा झापा–११ ले सशस्त्र प्रहरीको

मुलुकको विकासका लागि सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं, फागुन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि सरकार प्रतिबद्ध भएर अघि बढिरहेको बताएका छन् । शनिबार काठमाडौंमा डोल्पो समाजले गरेको कार्यक्रममा उनले सडक, पूर्वाधारलगायतका निर्माणकार्य अघि