Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


तीन महिनाभित्र लेखापरीक्षण गराउन निर्देशन

काठमाडौं, फागुन ८ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले लेखापरीक्षण हुन बाँकी रहेका संगठित संस्थाको आगामी तीन महिनाभित्र लेखापरीक्षण गराउन निर्देशन दिएको छ । समितिका सभापति भरतकुमार शाहको अध्यक्षतामा बुधबार बसेको

राष्ट्रपतिसँग प्रदेशप्रमुखको सामूहिक भेट

काठमाडौं, फागुन ८ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रदेश नम्बर–१, प्रदेश नम्बर–२, प्रदेश नम्बर–३, गन्डकी प्रदेश, प्रदेश नम्बर–५ र कर्णाली प्रदेशका प्रदेशप्रमुखले बुधबार अपराह्न शीतल निवासमा सामूहिक शिष्टाचार भेट गरे ।

रोहित पुनः पर्सिजाबाटै खेल्ने

काठमाडौं, फागुन ८ । राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द इन्डोनेसियाको क्लब पर्सिजा जाकार्तामा अनुबन्धन हुने भएका छन् । गत सिजन पर्सिजाबाटै खेलेका रोहित पुनः एक सिजन सोही क्लबबाट खेल्ने

‘एकताको विषयमा पार्टीभित्र कुनै विवाद छैन’

बिराज रोस्यारा (इमेज) कैलाली, फागुन ८ । नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले पार्टीको तल्लो तहका कमिटी र जनवर्गीय संगठनहरुको एकता प्रक्रिया केही दिनमै टुंग्याउने गरी गृहकार्य अन्तिम चरणमा पुगेको दाबी

टिपरको ठक्कर, मोटरसाइकल चालकको मृत्यु

भक्तपुर, फागुन ८ । काभ्रेको नालाबाट भक्तपुरतर्फ आउँदै गरेको बा५ख ७७ ४७ नम्बरको टिपरले चाँगुनारायण नगरपालिका–९, ताथलीमा बुधबार दिउँसो बा४०प ५४०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कन्चनपुर घर भएका

कांग्रेस कसैको पुर्ख्योली सम्पति होइन, कोइरालाहरु भन्दैमा हैसियत पाइँदैन : देउवा

अनिल तिवारी (इमेज) वीरगन्ज, फागुन ८ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस कसैको पुर्ख्योली सम्पति नभएको भन्दै कोइरालाहरु भन्दैमा पार्टीमा हैसियत नपाइने बताएका छन् । बुधबार वीरगन्जमा पार्टीको जिल्लास्तरीय

समानुपातिक सांसद आक्रोशित, सांसदले बैठकमै च्यातिन् नियमावली

काठमाडौं, फागुन ८ । समानुपातिकतर्फका सांसदहरुले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सन्चालन नियमावलीप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै समानुपातिक सांसदहरुले नियमावलीले निर्वाचन क्षेत्रमा जाने ४ करोड

‘सरकारको एकवर्षे कार्यकाल असफल’

काठमाडौं, फागुन ८ । विभिन्न राजनीतिक विश्लेषकहरुले वर्तमान सरकारको एकवर्षे कार्यकाल असफल भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित सात्क्षात्कार कार्यक्रममा राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले सरकार जनतासँग जोडिने कार्यक्रममाभन्दा महत्वाकांक्षी

स्वास्थ्य मन्त्रालयले एक वर्षसम्म जनतामा आशा जगाउन सकेन

प्रज्ञा तिमल्सिना र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, फागुन ८ । जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको छ, स्वास्थ्य मन्त्रालय । तर, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको एक वर्षसम्मपनि यो

मुख्य प्रशिक्षक योहान बिहीबार नेपाल आउने

काठमाडौं, फागुन ८ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिन बिहीबार नेपाल आउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत माघ ३ गते राष्ट्रिय फुटबल टोलीको