Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


कर्मचारी समायोजनको विरोध गर्दै देशभरका सरकारी चिकित्सक बिदामा

काठमाडौं, फागुन ८ । कर्मचारी समायोजनको विरोध गर्दै देशभरका सरकारी चिकित्सक बिदामा बसेका छन् । आइतबारदेखि आन्दोलनमा उत्रिएका १४ सय चिकित्सकले आज एक दिन बिदामा बसेर समायोजनको विरोध गरेका हुन्

विप्लव नेतृत्वको माओवादीका गतिविधिप्रति अब चुप लागेर नबस्ने प्रधानमन्त्रीको चेतावनी

बिराज रोस्यारा कैलाली, फागुन ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई सरकारले नजिकबाट नियालिरहेको भन्दै धेरै समय चुप लागेर नबस्ने बताएका छन् ।

संघ र प्रदेशबीच कुनै विवाद छैन : मन्त्री ढकाल

बुटवल, फागुन ८ । संघीय सरकारका कानुन मन्त्री भानुभक्त ढकालले संघको प्रतिनिधित्वमा प्रमुख जिल्ला अधिकारी रहने बताएका छन् । बुटवलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री ढकालले प्रदेश र संघको बीचमा

विवेकशील साझा पार्टीका ३० नेता तथा कार्यकर्ता पक्राउ

काठमाडौं, फागुन ८ । विवेकशील साझा पार्टीका ३० नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वघोषित कार्यक्रम अनुसार बुधबार राजधानीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि प्रदर्शनमा सहभागी भएका

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एक वर्षमा के के गर्‍यो !

काठमाडौं, फागुन ८ । केपी ओली नेतृत्वको सरकार अस्तित्वमा आएको एकवर्षमा खासै चर्चामा नआएको मन्त्रालय हो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथग्रहण गरेलगत्तै महिला

सप्तकोसीमा पानी जहाजको झल्को मेट्ने गरी जेटबोट सञ्चालन (भिडियो)

उदयपुर, फागुन ८ । उदयपुर र सुनसरीको सीमा भएर बग्ने सप्तकोसी नदीमा जेटबोट र ओबीएम सञ्चालनमा ल्याइएको छ । सप्तकोसी नदीमा पानी जहाजको झल्को मेट्ने ८ वटा जेटबोट र ओबीएम

नेपालमा गएको भूकम्पमा प्रभावकारी उद्धार गरेको भन्दै भारतलाई स्पेनको सम्मान

स्पेन, फागुन ८ । नेपालमा २०७२ सालको विनाशकारी भूकम्पपछि प्रभावकारी उद्धार गरेको भन्दै स्पेनले भारतलाई सम्मान गरेको छ । स्पेन भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई स्पेन सरकारले ‘ग्राण्ड क्रस

प्रदेश ५ सरकारको एक वर्ष अलमलमै ! (भिडियो)

केशव भण्डारी बुटवल, फागुन ८ । संघीय संरचना अनुसार प्रदेश ५ को सरकार गठन भएको एक बर्ष पुरा भएको छ । यस अवधिमा प्रदेश सरकार संचालनसम्बन्धी नीति निर्माण त भए

अपराध मोक्षका लागि भन्दै कैदीबन्दीद्वारा स्वस्थानी ब्रत

लमजुङ, फागुन ८ । विगतका गल्ती र अपराध मोक्षका लागि भन्दै लमजुङ जिल्ला कारागारमा रहेका कैदीबन्दीले स्वस्थानी ब्रत लिएर पूजाआजा गरेका छन् । यो कारागारमा ७६ जना कैदीबन्दी छन् ।  विगतमा

कञ्चनपुरका २.७८ प्रतिशत मानिसमा हात्तीपाइलेको संक्रमण

कञ्चनपुर, फागुन ८ । सुदूरपश्चिमका कञ्चनपुर र कैलालीमा हात्तीपाइले रोगका बिरामी देखिएका छन् । सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये कञ्चनपुर र कैलालीमा अहिले पनि हात्तीपाइले रोगका बिरामी भेटिएको एक तथ्यांकले देखाएको