Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


तनहुँ हाइड्रोपावरले तोड्यो सीएमसीसँगको ठेक्का

काठमाडौं, फागुन ७ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले इटालीको ठेकेदार सीएमसीसँगको ठेक्का सम्झौता तोडेको छ । तोकिएको समयमा ठेकेदार काम गर्न नआएपछि आयोजनाले ठेक्का सम्झौता तोडेको

तत्कालीन ‘एलडीओ’ रायमाझीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, फागुन ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यान, बागचौर नगरपालिका–५, बांगेलाकुरीबजारमा विद्युत्लाइन तान्ने कार्यमा रु १० लाख बराबरको भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन स्थानीय विकास अधिकारीसहित १८ जनाविरुद्ध विशेष अदालतमा

आहा ! रारा गोल्डकप विजेतालाई ८ लाख

पोखरा, फागुन ७ । सहारा क्लब पोखराको आयोजनामा पोखरामा यही फागुन ९ देखि १८ गतेसम्म १७औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । मंगलबार पोखरामा पत्रकार सम्मेलन

सरकारले खानेपानी मन्त्रालयका सचिव ठाकुरलाई जिम्मेवारीबाट हटायो

काठमाडौं, फागुन ७ । मेलम्ची खानेपानी आयोजनाको विवाद चर्कंदै जाँदा सरकारले खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरलाई जिम्मेवारीबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकलले ठाकुरलाई अक्षमको आरोप लगाउँदै हटाएको हो

सडक शिलान्यास हुनासाथ ‘खोइ गाडी कुदेको ?’ भन्छन् : प्रधानमन्त्री

बिराज रोस्यारा (इमेज) डोटी, फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको सहजपुरबाट डोटीको बोगटान हुँदै दीपायल पुग्ने सडक कालोपत्रेको मंगलबार डोटीको बीपीनगरमा शिलान्यास गरेका छन् । सो अवसरमा बोल्दै

भरतपुर महानगरमा किचलो, तल्लोस्तरको व्यवहार गरियो : उपमेयर

तुलमान गुरुङ (इमेज) चितवन, फागुन ७ । भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यशैलीका कारण आफूले काम गर्न नसकेको बताएकी छन् । मंगलबार भरतपुरमा पत्रकार सम्मेलन

प्रधानमन्त्रीलाई नेविसंघको कालोझन्डा, विकासको लहर जुर्मुराएर आयो : प्रधानमन्त्री

डडेल्धुरा, फागुन ७ । नेपाली कांग्रेसका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझन्डा देखाएका छन् । मंगलबार डडेल्धुरामा नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन प्रसारण केन्द्रको उद्घाटन गर्नेक्रममा प्रधानमन्त्री ओलीलाई नेविसंघका विद्यार्थी नेताहरुले

‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक

काठमाडौं, फागुन ७ । नेपाली चलचित्र ‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक भएको छ । यु–ट्युबमा हालै सार्वजनिक ट्रेलरमा बुलेट बाइकका पारखी एक युवकको जीवनमा आउने उतार–चढाव देखाइएको छ । प्रेम, हास्य,

निर्वाचन प्रक्रियालाई मतदातामैत्री बनाउनुपर्छ : राष्ट्रपति

काठमाडौं, फागुन ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन प्रक्रियालाई मतदातामैत्री बनाउनुपर्ने बताएकी छन् । तेस्रो निर्वाचन दिवसका अवसरमा निर्वाचन आयोगले मंगलबार राजधानीमा गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले निर्वाचन प्रक्रियालाई अझ सरल

‘छाया सेन्टर’द्वारा सार्वजनिक पोखरी मासेको आरोपको खन्डन

काठमाडौं, फागुन ७ । ठमेलमा निर्माण गरिएको व्यापारिक कम्प्लेक्स ‘छाया सेन्टर’ले सार्वजनिक पोखरी मासेको आरोपको खन्डन गरेको छ । मंगलबार छाया सेन्टरले गरेको पत्रकार सम्मेलनमा सेन्टरका प्रबन्ध निर्देशक महेश्वरमान श्रेष्ठले