काठमाडौं, फागुन ७ । विश्वभरका बौद्ध धर्मावलम्बीहरुले मंगलबार २५६३औं ‘आयु संस्कार परित्याग दिवस’ मनाइरहेका छन् । सिपुन्हि (माघ पूर्णिमा)का दिन भगवान् गौतमबुद्धबाट चापाल चैत्यमा तीन महिनापछि वैशाख पूर्णिमाका दिन आफ्नो
काठमाडौं, फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले दलीयभन्दा राष्ट्रिय स्वार्थलाई माथि राख्न सबैमा आग्रह गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको मंगलबार ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले शान्तिपूर्ण जनान्दोलन र राष्ट्रिय
काठमाडौं, फागुन ७ । नेपालमा सन् २०१८ मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाबाट पाँच हजार ११० जना पीडित बनेको मानवअधिकारवादी संस्था इन्सेकले जनाएको छ । इन्सेकले मंगलबार राजधानीमा एक कार्यक्रम
काठमाडौं, फागुन ७ । कर्मचारी समायोजनको विरोध गर्दै आन्दोलित सरकारी चिकित्सकहरुको माग छिटै सम्बोधन गर्ने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. महेन्द्रप्रसाद श्रेष्ठले
काठमाडौं, फागुन ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले दिएको राजीनामा स्वीकृत गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १३१ को खन्ड (क) बमोजिम सो
काठमाडौं, फागुन ७ । संसदीय सुनुवाइ समितिले संवैधानिक परिषदले मुस्लिम आयोगको अध्यक्षका लागि सिफारिस गरेका समिम अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गर्ने भएको छ । आयोगको अध्यक्षमा प्रस्तावित अन्सारीविरुद्ध
काठमाडौं, फागुन ७ । ‘पिंकाथन’ काठमाडौंको तेस्रो संस्करण यही शनिबार हुँदैछ । महिला सशक्तिकरण र स्वास्थ्यबारे जनचेतना फैलाउने उद्देश्यले लेजर पोर्ट नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल प्रहरीको ‘समुदाय प्रहरी साझेदारी’
काठमाडौं, फागुन ७ । ६९औं प्रजातन्त्र दिवसका अवसरमा नेपाली कांग्रेसको भ्रातृसंगठन तरुण दलले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिएको ‘तरुण र वर्तमान राजनीति’
काठमाडौं, फागुन ७ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमाथि आक्रमण गरे कुनै सोच–विचारबिनै त्यसको जवाफ दिने बताएका छन् । भारत प्रशासित जम्मु–कश्मिरको पुलवामा गत बिहीबार ४० सुरक्षाकर्मीको मृत्यु हुनेगरी
काठमाडौं, फागुन ७ । भारत प्रशासित जम्मु–कश्मिरको पुलवामा गत बिहीबार चरपन्थी आक्रमणमा ४० सुरक्षाकर्मीको मृत्युपछि भारतीय सेनाले पहिलोपटक पत्रकार सम्मेलन गरेको छ । मंगलबार गरिएको पत्रकार सम्मेलनमा लेफ्टिनेन्ट जनरल केजेएस