Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


महाशिवरात्रिको तयारी सुरु

काठमाडौं, फागुन ७ । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ । महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले ८ उपसमितिको गठन गरी तयारी अघि बढाएको सदस्यसचिव डा. प्रदीप ढकालले राससलाई

नगरपालिकाको ‘दन्त उपहार’ योजना

धनकुटा, फागुन ७ । धनकुटाको महालक्ष्मी नगरपालिकाले ‘दन्त उपहार’ योजना अघि सारेको छ । दाँत नभएका व्यक्तिलाई लक्षित गरी नगरपालिकाले यो कार्यक्रम अघि सारेको हो । यो योजनाअन्तर्गत् नगरपालिकाले शिविर

११ वर्षीया बालिकाको बलात्कार र हत्या आरोपी पक्राउ

जनकपुर, फागुन ७ । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुर मगर टोलमा ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले बटेश्वर गाउँपालिका–४ बैगाली

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि सेनाका हरि रिमाललाई

पोखरा, फागुन ७ । पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७५ को उपाधि नेपाली सेनाका हरि रिमालले जितेका छन् । निर्धारित ४२.१९५ किमीको म्याराथनमा रिमालले २ घण्टा ४० मिनेट १० सेकेण्डमा दुरी पूरा गरी

भारतमा उद्धार गरिएका १७९ नेपालीलाई स्वदेश ल्याइयो

झापा, फागुन ७ । भारतबाट म्यानमार हुँदै इराक लैजान लागिएका १७९ जनालाई उद्धार गरी नेपाल ल्याइएको छ । उद्धार गरिएकामा १४७ महिला र ३२ पुरुष छन् । मानव बेचबिखनको जोखिममा

Nobody should harbour ill-intention to take country backwards – PM Oli

Kathmandu, Feb 19 (RSS): Prime Minister KP Sharma Oli has called upon one and all to contribute from their respective places towards materializing the many decades’ uninterrupted dream of the

साउदी राजकुमार सलमान भारत भ्रमणमा

नयाँ दिल्ली, फागुन ७ । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान दुई दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली आइपुगेका छन् । एसिया भ्रमणमा निस्केका राजकुमार सलमान पाकिस्तानलाई २० अर्ब डलर

पर्यटन प्रवर्द्धनका लागि इलामबासी आफैं जुर्मुराए (भिडियो)

प्रकाश नेपाल/सन्तोष पुर्कुटी इलाम, फागुन ७ । इलामका धेरै पर्यटकीय गन्तब्यमध्ये सन्दकपुर गाउँपालिका स्थित माईपोखरी क्षेत्र पर्यटकका लागि आकर्षक क्षेत्रको रुपमा रहेको छ । माईपोखरी र यस आसपासका पर्यटकीय क्षेत्र

घुस प्रकरणपछि राजीनामा दिएका आयुक्त पाठकविरुद्ध अख्तियारले थाल्यो छानबिन

काठमाडौं, फागुन ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा राजीनामा दिएका आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध अनुसन्धान थालेको छ । आयोगले सहसचिव नेतृत्वमा तीन सदस्यीय टोली बनाएर आजदेखि अनुसन्धान

आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा मलेसियाविरुद्ध नेपालको जित

काठमाडौं, फागुन ७ । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले शानदार सुरुवात गरेको छ । थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा आज भएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित