काठमाडौं, फागुन ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना पूर्वआयुक्त राजनारायण पाठकमाथि घूस लिएर भ्रष्टाचार गरेको आरोपमा छानविन अघि बढाउने भएको छ । अख्तियारको प्रारम्भिक दृष्टिकोणमाथि राय दिँदै महान्यायाधिवक्ता कार्यालयले
चितवन, फागुन ७ । भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ कृष्णचोक निवासी ७५ वर्षीय जीतबहादुर
काठमाडौं, फागुन ७। हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज माघ शुक्ल पूर्णिमाका दिन पूजाआजा गरी सम्पन्न गरिँदैछ । व्रत बस्ने
वासिंटन, फागुन ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको सेनासँग राष्ट्रपति निकोलस मादुरोलाई दिँदै आएको समर्थन फिर्ता लिन अपिल गरेका छन् । ट्रम्पले भेनेजुएलाको सेनालाई मादुरोबाट समर्थन फिर्ता लिएर विपक्षी
काठमाडौं, फागुन ७ । पूर्वराजा ज्ञानेन्द्र शाहले अझै पनि आम नेपालीले प्रजातन्त्रको अनुभूत गर्न नपाएको बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा शुभकामना वक्तव्य जारी गर्दै उनले देश दौडाहाका क्रममा आफूले
माले, फागुन ७ । माल्दिभ्सका पूर्वराष्ट्रपति तथा प्रभावशाली नेता अब्दुल्ला यमिनलाई पक्राउ गर्न आदेश दिइएको छ । सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोगमा उनलाई थप अनुसन्धान गर्नु परेकाले पक्राउ गर्न आदेश दिइएको अधिकारीहरुले
काठमाडौं, फागुन ७ । चेल्सीलाई हराउँदै म्यान्चेस्टर युनाईटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा पाहुना टोली म्यान्चेस्टर युनाईटेड २–० ले विजयी
काठमाडौं, फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै दशकौँदेखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने विन्दुमा आइपुगेको बताएका छन् । उनले मुलुक समृद्धिको
काठमाडौं, फागुन ७ । धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक आसपास अवैध अतिक्रमण रोक्न जिल्ला प्रशासन कार्यालयले भएका संरचनाको विवरण संकलन गरेको छ । उक्त क्षेत्रमा थप संरचना नबनाउन र डोजर