काठमाडौं, फागुन ६ । सरकारले मेलम्ची खानेपानी आयोजना पूरा गर्न मुख्य ठेकेदार कम्पनी इटालीको सीएमसीसँगको वार्ता जारी राखेको छ । सरकारले सीएमसीलाई सहमत गराउने र अन्य विकल्प दुवै प्रक्रिया सँगसँगै
काठमाडौं, फागुन ६ । जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको सोमबार निधन भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारकाक्रममा उनको निधन भएको हो
काठमाडौं, फागुन ६ । हिन्दुहरुका आराध्यदेव पशुपतिनाथलाई भगवान् बुद्धकारुपमा विशेष पूजा गरिएको छ । सोमबार काठमाडौंको पाशुपत क्षेत्रमा भगवान बुद्धको मूर्तिसहितको विशेषरुपमा बनाइएको चैत्यलाई परिक्रमा गराइ ‘टकिं जात्रा’ मनाइएको हो
धनुषा, फागुन ६ । आधा शरीर जलेको अवस्थामा मृत भेटिएकी बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको पाइएको छ । मिथिला नगरपालिका–३, हरिहरपुरकी ११ वर्षीया दुतिया रैसेलीको शव आधा जलेको अवस्थामा फागुन
काठमाडौं, फागुन ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका लागि नियुक्त नेपाली राजदूतहरुलाई सोमबार पद तथा गोपनीयताको शपथ गराएकी छन् । संयुक्त अरब इमिरेट्सका लागि नेपालका आवासीय राजदूत कृष्णप्रसाद ढकाल,
कलैया, फागुन ६ । बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको काठमाडौंस्थित टिचिङ अस्पतालमा सोमबार दिउँसो निधन भएको छ । जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत मुरारी कार्कीले उपचारकाक्रममा प्रजिअ भट्टराईको
काठमाडौं, फागुन ६ । नेक्सस क्रिकेट एकेडेमीले यस वर्षदेखि एसइई दिएर बसेका विद्यार्थीबाट खेलाडी छनोट गरी ब्रमास्मी एसइई कप एकदिवसीय क्रिकेट आयोजना गर्ने भएको छ । आयोजक नेक्सस क्रिकेट एकेडेमीले
काठमाडौं, फागुन ६ । ‘डा. ता आओ फुटबल च्याम्पियनसिप’ खेल्न नेपाली यु–२१ फुटबल टोली सोमबार अपराह्न भारत प्रस्थान गरेको छ । नेपाली टोली सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर हुँदै
काठमाडौं, फागुन ६ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समयअनुसार परराष्ट्र नीतिमा परिमार्जन गर्नसकिने बताएका छन् । सोमबार राजधानीमा नेपाल विश्व सम्बन्ध परिषदको ७१औं वार्षिक समारोहलाई सम्बोधन गर्दै उनले सरकार वैदेशिक लगानी
काठमाडौं, फागुन ६ । आगामी चैत १६ गते हुने नेपाल बार एसोसिएसनको निर्वाचनका लागि उम्मेदवारहरुले सोमबार उम्मेदवारी दर्ता गराएका छन् । दुईओटा समूहले प्यानलसहितको उम्मेदवारी दर्ता गराएका हुन् । काठमाडौंस्थित