भैरहवा, फागुन ६ । बौद्ध भिक्षुहरु काठमाडौंबाट पैदलयात्रा गर्दै लुम्बिनी आइपुगेका छन् । नेपाल, भारत, थाइल्यान्ड र रुसका गरी ५५ जना भिक्षुको टोली १८ दिनको पैदलयात्रापछि सोमबार लुम्बिनी आइपुगेका हुन्
काठमाडौं, फागुन ६ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अपर कर्णाली जलविद्युत् आयोजनाको काम अगाडि बढिरहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रश्नोत्तर कार्यक्रमअन्तर्गत् सांसद रामबहादुर विष्टले जलविद्युत् आयोजना
काठमाडौं, फागुन ६ । लोकदोहोरी गायक पशुपति शर्माको विवादित बनेको पछिल्लो गीत ‘लुट्न सके लुट…’ ले संसदमा पनि चर्चा पाएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा प्रमुख प्रतिपक्ष
बिराज रोस्यारा (इमेज) कैलाली, फागुन ६ । धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेटमा सीवाइसी अत्तरियाले विराटनगर किंग्सलाई १० रनले पराजित गरेको छ । जितसँगै अत्तरिया ‘प्लेअफ’मा पुग्न सफल भएको छ
सर्लाही, फागुन ६ । सर्लाहीका उखु किसानले सरकारी अनुदान रकम माग गर्दै सोमबार हरिवनमा विरोध प्रदर्शन गरेका छन । सरकारले आर्थिक वर्ष २०७४/०७५ मा आफूहरुलाई अनुदानवापत दिनुपर्ने प्रतिक्विन्टल ६५ रुपैयाँ
नवराज छत्कुली (इमेज) धादिङ, फागुन ६ । बजार मूल्यभन्दा १५ गुणा कममा पनि तरकारी बिक्री नभएपछि धादिङ, बेनिघाटका किसानहरुले तरकारीबारीमा ट्याक्टर लगाएर नस्ट गरेका छन् । धादिङ, बेनिघाट रोराङ गाउँपालिका
काठमाडौं, फागुन ६ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षण मंगलबारदेखि सुनसरीको इटहरीमा सुरु गर्ने भएको छ । नेपालले उक्त प्रतियोगिता
काठमाडौं, फागुन ६ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालय तथा मातहातका सरकारी वकिल कार्यालयले सम्पादन गरेका आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पेस गरेको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा
काठमाडौं, फागुन ६ । धनगढी स्टार्सलाई हराउँदै रुपन्देही च्यालेन्जर्सले धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेटको ‘प्लेअफ’मा ठाउँ पक्का गरेको छ । सोमबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको खेलमा रुपन्देही ३९
काठमाडौं । नेपाल विद्यार्थी सङ्घले पार्टीले निर्माण गर्न लागेको तदर्थ समितिमा ३२ वर्षे उमेरहद लगाउन माग गरेको छ । विगठित नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले आज पत्रकार सम्मेलन गरी विधानमा उल्लेख