बेइजिङ, फागुन ९ । चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन काराबासको सजाय दिने फैसला भएको छ । भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उनलाई यसअघि नै पदच्यूत गरिसकेको चिनियाँ सरकारी सञ्चारमाध्यमले
काठमाडौं, फागुन ९ । भारतले ग्यास ढुवानी गर्ने लाइसेन्स नदिँदा नेपाली व्यवसायीहरुको साढे तीन अर्ब रुपैयाँ अलपत्र परेको छ । नेपाल एलपी ग्यास उद्योग संघका अनुसार दुई वर्षको अवधिमा करिब
काठमाडौं, फागुन ९ । चीनको बिवाइडी अटो इन्डस्ट्रिज कम्पनीबाट ल्याएको पाँचवटा इलेक्ट्रिक बस सञ्चालनमा ल्याउन सरकार असमर्थ भएको छ । ती बसमा आएको प्राविधिक कमजोरी देखाउँदै सरकारले सञ्चालन गर्न नसकेको
काठमाडौं, फागुन ९ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डिन बौबालाल साहलाई छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको छ । त्रिवि परिसर कीर्तिपुरबाट परीक्षा नियन्त्रण कार्यालय बल्खु
चितवन, फागुन ८ । आपराधिक गतिविधिको अनुसन्धानमा प्रयोग हुँदै आएको कुकुरलाई विपद् व्यवस्थापनमा पनि प्रयोग गरिने भएको छ । विपद्मा परेकाहरुको उद्धार गर्न कुकुरको प्रयोग गर्ने उद्देश्यले चितवनको कुरिनटारमा कुकुरहरुलाई
वीरगन्ज, फागुन ८ । मुलुककै आर्थिक राजधानीकारुपमा परिचित वीरगन्जमा करिब एक अर्ब रुपैयाँको लगानीमा एकमात्र चारतारे होटल सन्चालनमा आएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर–१०, आदर्शनगरस्थित पुरानो बसपार्कछेउमै चारतारे होटल
काठमाडौं, फागुन ८ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजनामा हुँदै आएको खाद्य मेलाको चौथो संस्करण यही फागुन १० गतेदेखि राजधानीको भृकुटीमन्डपमा सुरु हुँदैछ । ‘परम्परागत पोषिला र स्थानीय
काठमाडौं, फागुन ८ । सुनको मूल्य उकालो लाग्नेक्रम बुधबार पुनः जारी रह्यो । सुनको मूल्य बुधबार एकैदिन तोलामा ६०० रुपैयाँले बढ्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको
काठमाडौं, फागुन ८ । अघिल्लो दिन दोहोरो अंकले उकालो लागेको सेयरबजार बुधबार पुनः दोहोरो अंकले नै ओरालो लाग्यो । कारोबारपनि खुम्चियो । उतार–चढावबीच बजार परिसूचक नेप्से १२ अंकले ऋणात्मक रहेर
काठमाडौं, फागुन ८ । नेपाल एलपी ग्यास उद्योग संघले आफ्ना माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी उक्त चेतावनी दिएको हो ।