Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


विकासको गति विगतको जस्तै, कानुन निर्माणमा देखियो सरकार उपलब्धि

काठमाडौं, फागुन २२ । राजनीतिक संक्रमण सकिएसँगै सत्तामा आएको दुई तिहाईको बलियो सरकारले जनअपेक्षाअनुसार विकास निर्माणको काम गर्न नसकेको देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दैनिकजसो भाषणमा विकास निर्माणले

पौने दुई अर्ब करछलीको आरोपमा २४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, फागुन २१ । राजस्व अनुसन्धान विभागले एक अर्ब ७५ करोड रुपैयाँ रकम करछलीको आरोपमा २४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको जनाएको छ । राजस्व चुहावटमा संलग्न परमेश्वर

बजेटको मध्यावधि समीक्षा, कुल बजेटको २८ प्रतिशतमात्रै खर्च

काठमाडौं, फागुन २१ । चालू आर्थिक वर्षको ६ महिनासम्ममा सरकारले कुल बजेटको २८ प्रतिशतमात्रै खर्च गरेको छ । बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थ मन्त्रालयले १३ खर्ब १५ अर्ब रुपैयाँको

संसदको एक वर्षः को–के भन्छन् ? (भिडियो)

अक्कल कुँवर र दिलिप पोखरेल (इमेज) काठमाडौं, फागुन २१ । चालू संसद गठन भएको मंगलबार एक वर्ष पुगेको छ । संसदको एकवर्षे कार्यकाललाई सरकारले कानुन निर्माणको दृष्टिकोणले ऐतिहासिक भनेको छ

लोकतन्त्रको आडमा भ्रष्टहरुलाई प्रश्रय : कमल थापा

हेटौंडा, फागुन २१ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केही सीमित नेताहरुले राज्यसत्ता कब्जा गरेर देशमा ब्रम्हलुट गरिरहेको आरोप लगाएका छन् । राप्रपाको ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’काक्रममा मंगलबार हेटौंडामा

सशस्त्रलाई हराउँदै आर्मी अन्तिम चारमा

झापा, फागुन २१ । त्रिभुवन आर्मी क्लब झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–० ले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको

रवीन्द्र अधिकारीकी पत्नी विद्या यसो भन्छिन् (भिडियो)

प्रदीप पौडेल (इमेज) पोखरा, फागुन २१ । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईले दुःखद परिस्थितिमा सहयोग र साथ दिनेहरुप्रति आभार व्यक्त

पाकिस्तानमा ४४ जना ‘चरमपन्थी’हरु पक्राउ

काठमाडौं, फागुन २१ । पाकिस्तानमा ४४ जना ‘चरमपन्थी’हरु पक्राउ परेका छन् । चरमपन्थी समूह जैश ए मोहम्मदका संस्थापक मसुद अजहरका भाइसमेत गरी ४४ जनालाई पक्राउ गरिएको पाकिस्तान सरकारले जनाएको छ

आतंक मच्चाउने काम तत्काल बन्द गर्न प्रधानमन्त्रीको चेतावनी

झापा, फागुन २१ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई कम्युनिस्ट पार्टीको नाममा आतंक मच्चाउने काम तत्काल बन्द गर्न चेतावनी दिएका छन् । मंगलबार झापाको

राहत शिक्षक आजपनि सडकमा

काठमाडौं, फागुन २१ । राहत कोटाका शिक्षक र प्राथमिक बालविकास कार्यक्रमअन्तर्गत्का शिक्षकहरुले मंगलबारपनि राजधानीमा प्रदर्शन गरेका छन् । गत आइतबारदेखि राजधानीमा प्रदर्शन गर्दै आएका उनीहरुले आफूहरुको मागको सम्बोधन नगरी संघीय