म्याग्दी, फागुन २२ । म्याग्दीको भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा स्वास्थ्यचौकीको सुविधासम्पन्न भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना
-दीपक श्रेष्ठ र लक्ष्मण डङ्गोल(ईमेज) काठमाडौं । ट्याक्सी ब्यावसायीले केही समय यता भाडा समायोजन नभएको भन्दै आन्दोलन गर्दै आएका छन । वि.स. २०६९ सालदेखि भाडा दर लागू नगरेको, ब्यवस्थित पार्किङ
रौतहट । रौतहटमा एक सुस्त मनस्थिति भएकी महिला बलात्कृत भएकी छन् । चन्द्रपुर नगरपालिका–१ पौराई ब्रम्हस्थान मन्दिर परिसरभित्रै गएराति ती महिलालाई सोही स्थानका ४५ बर्षिय बिदुर भनिने तेजबहादुर खड्काले बलात्कार
म्याग्दी । लगातारको हिमपातका कारण अत्याधिक चिसो बढेपछि मुस्ताङका लोपोन्मुख जंगली जनावर मर्न थालेका छन् । चरन अभावले आहार नहुँदा मृग, घोरल, कस्तुरीजस्ता वन्यजन्तु मर्न थालेका हुन् । चरन क्षेत्रमा
बेइजिङ, फागुन २२ । नयाँ प्रविधि आविस्कारमा अग्रणी मुलुकमध्ये एक मानिएको चीनले चालकरहित रेल सञ्चालन गर्ने तयारी गरिरहेको छ । आगामी वर्षभित्र चीनले २०० किलोमिटर प्रतिघण्टको रफ्तारमा गुड्ने चालकरहित रेल
काठमाडौं, फागुन २२ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘ए’ र ‘बी’ डिभिजन लिग सकिएलगत्तै आजदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आयोजना गर्दैछ । ‘सी’ डिभिजन लिगमा ११ क्लबले
काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफूलाई सत्ताबाट हटाउने प्रयासमा लागेका ‘पागल अल्पसंख्यक’ लाई हराएरै छोड्ने बताए । विपक्षी नेता हुँवा गुइदोलाई चुनौति दिँदै राष्ट्रपति मदुरोले शनिबारका लागि ‘साम्राज्यवादी विरोधी
रौतहट । रौतहटको वृन्दावन नगरपालिकाले औषधि खरिद गर्दा अनियमितता गरेको भन्दै विश्रामपुर स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र यादवले स्टोरमै तालाबन्दी गरेका छन् । नगरपालिकाको स्वास्थ्य फाँटका प्रमुख रामनरेश यादवले १० लाख
काभ्रेपलाञ्चोक, फागुन २२ । बेथानचोक गाउँपालिका–२ नयाँबस्तीस्थित मुक्तेश्वर महादेव मन्दिरका पुजारी ४२ वर्षीय हरिप्रसाद तिमल्सिनाको गाउँपालिका कार्यालयको छतबाट खसेर मृत्यु भएको छ । पुजारी तिमल्सिनाको उपचारार्थ धुलिखेल अस्पताल लैजाँदै गर्दा
प्रदिप पौडेल/ईमेज पोखरा । पोखरामा प्याराग्लाईडिङ उड्न नदिने महानगरले निर्णय गरेको छ । महानगरलाई बुझाउनुपर्ने कर नबुझाएका कारण प्याराग्लाईडिङ उडाउन प्रतिबन्ध लगाइएको हो । प्याराग्लाईडिङ कम्पनीले विगत चार बर्षदेखि महानगरलाई