Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


सरकार अमूर्त समृद्धि र औसत सुखमा विश्वास गर्दैन : प्रधानमन्त्री

काठमाडौं, चैत ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अमूर्त समृद्धि र औसत सुखमा विश्वास नगर्ने बताएका छन् । नेकपाका वरिष्ठ नेता झलनाथ खनालको गीतिसंग्रह ‘परिवर्तनका स्वरहरु भाग–२’ को शनिबार

कृष्णदास महाराजलाई पोखरामा नागरिक अभिनन्दन

पोखरा, चैत ९ । जगद्गुरु रामानन्दाचार्य महायोगी सिद्वबाबा श्री १००८ डा. श्रीवैष्णव कृष्णदास महाराजलाई शनिबार पोखरामा रथारोहणसहित नागरिक अभिनन्दन गरिएको छ । नारायणस्थान धार्मिक क्षेत्र विकास समितिको व्यवस्थापनमा भएको अभिनन्दन

केन्द्रीय मानन्धर संघको ‘स्वयम्भू भ्वय’

काठमाडौं, चैत ९ । केन्द्रीय मानन्धर संघले परापूर्वकालदेखि मनाउँदै आएको ‘स्वयम्भू भ्वय’ यो वर्ष पनि आयोजना गरिएको छ । शनिबार स्वयम्भूमा आयोजित कार्यक्रममा स्वयम्भू चैत्य, मन्जुश्री हारती माता र शान्तिपूरमा

सर्लाहीमा ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनका लागि १८ हजार रुख काटिँदै

प्रकाश मैनाली (इमेज) सर्लाही, चैत ९ । सर्लाहीमा ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय ४०० केभी विद्युत् प्रसारणलाइनका लागि १८ हजार बढी रुख काटिने भएको छ । राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेको प्रसारणलाइन विस्तारका लागि

४५६ मेगावाटको माथिल्लो तामाकोसी ‘मंसिरदेखि सन्चालनमा आउने’

रमेश लम्साल (रासस) दोलखा, चैत ९ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शनिबार राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् । जतिसक्दो

वित्त आयोग के हो ?

सरोज अधिकारी (इमेज) काठमाडौं, चैत ९ । संविधानमा नै संघ, प्रदेश र स्थानीय तहको अधिकार सूची तय गरिएपनि उनीहरुले उठाउने राजस्व, अनुदान र ऋणकाबारेमा भने वित्त आयोगले क्षेत्राधिकार निर्धारण गर्नेछ

बागलुङ–पर्वत जोड्ने नेपालकै सबैभन्दा लामो झोलुंगेपुलको शिलान्यास

डम्मर बुढामगर (इमेज) बागलुङ, चैत ९ । बागलुङ सदरमुकामदेखि पर्वतको पाङ जोड्ने नेपालकै सबैभन्दा लामो झोलुंगेपुलको शिलान्यास गरिएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शनिबार सो पुलको शिलान्यास गरेका हुन्

‘सम्पदाको संरक्षणबाट मुलुकको पहिचान बढाउन मद्दत पुग्ने’

काठमाडौं, चैत ९ । नेवारी परम्परा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले शनिबार ललितपुरमा नेवार समुदायले विशेष कार्यक्रम गरेका छन् । स्यस्यः समाज यलले आयोजना गरेको कार्यक्रम उद्घाटन गर्देै ललितपुर महानगरपलिकाका

नेपालमा पहिलोपटक श्रीमद् भागवत विद्यालय निर्माण गरिने

काठमाडौं, चैत ९ । नेपालमा पहिलोपटक श्रीमद् भागवत विद्यालय निर्माण गरिने भएको छ । विद्यालय निर्माणका लागि शनिबारदेखि काठमाडौंको शंखमूलमा श्रीमद् भागवत कथा प्रारम्भ गरिएको छ । कथावाचनको शुभारम्भ गर्दै

सिरियामा ‘आइएस पराजित’

काठमाडौं, चैत ९ । अमेरिकी समर्थनको सिरियन डेमोक्रेटिक फोर्स ‘एसडीएफ’ले सिरियामा इस्लामिक अतिवादी समूह ‘आइएस’ पराजित भएको दाबी गरेको छ । आइएसले आफ्नो अन्तिम पकड क्षेत्र पूर्वी बाघुज गाउँसमेत गुमाएपछि