Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


दुई किशोरीद्वारा झुण्डिएर आत्महत्या

गौशाला । महोत्तरी जिल्लामा शनिबार दुई किशोरीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–४ सलेवर यादवकी छोरी १३ वर्षीया साङ्ग्रिला

मालीमा बन्दुकधारीको आक्रमणबाट एक सयभन्दा बढीको मृत्यु

काठमाडौं । अफ्रिकी मुलुक मालीमा बन्दुकधारीको आक्रमणमा एक सयभन्दा बढीको मृत्यु भएको छ । मालीको मध्य क्षेत्रको ग्रामीण इलाकामा परम्परागत डोगोन शिकारीको पोशाकमा रहेका सशस्त्र आक्रमणकारीले गाउँलेमाथि अन्धाधुन्ध गोली चलाएको

विश्व क्षयरोग दिवस मनाइँदैः नेपालमा दैनिक १८ जनाको मृत्यु

काठमाडौं । क्षयरोगबारे जनचेतना बढाउन विभिन्न कार्यक्रम गरी आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘समय अबको, क्षयरोग अन्त्यको’ भन्ने नारासहित नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै

खैँजडीको तालमा मुख्यमन्त्री छमछमी

-कृष्ण न्यौपाने(रासस) दमौली । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा ‘मुख्यमन्त्री नमूना कृषि गाउँ’ को घोषणा समारोह तनहुँको भिमाद नगरपालिका–९ भानुमतिमा तय भएबमोजिम मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ

पाँच पटकको विश्व विजेता ब्राजिललाई पानामाले बराबरीमा रोक्यो

काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई मैत्रीपूर्ण फुटबलको एक खेलमा पानामाले बराबरीमा रोकेको छ । फिफा बरियताको ७६ औं स्थानमा रहेको मध्य अमेरिकी मुलुक पानामाले तेस्रो बरियतामा रहेको ब्राजिललाई

उदयपुरमा निर्माणाधीन पक्की पुल निर्माणकै क्रममा चर्कियो

उदयपुर । सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरमा निर्माणाधीन पक्की पुल निर्माणकै करणमा चर्किएको छ । लोकमार्गको मिर्चैया–कटारी खण्डको हडिया खोलामा निर्माण सुरु गरिएको पुल चर्किएको हो । राजेन्द्र जगदम्बा जेभीले दुई वर्षअघि

एसईई परीक्षा दिंदै नेतृ शान्ता चौधरी र नायिका करिश्मा मानन्धर

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेबाट सुरु भएको परीक्षाको पहिलो दिन आज परीक्षार्थीहरुले अंग्रेजी विषयको परीक्षा दिएका छन्

सामुहिक बलात्कारमा संलग्न पक्राउ

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–७ कोदारीटोलकी एक किशोरीको सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा अर्का एक युवा पक्राउ परेका छन् । पीडित परिवारको किटानी जोहरीका आधारमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–११ भीमटारका

युरोकप छनोट फुटबलमा स्पेन र ईटालीको विजयी सुरुवात

काठमाडौं । युरोकप छनोट फुटबलमा स्पेन र ईटालीले विजयी सुरुवात गरेका छन् । गएराति भएको समूह एफ को खेलमा स्पेनले नर्वेलाई २–१ ले हरायो । यही समूहको अर्को खेलमा स्वीडेनले