Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


हेमन्तप्रकाश वलीः मंगलबार भाग्न सफल भए, शनिबार यसरी समातिए

काभ्रेपलाञ्चोक, चैत ९ । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का मध्य कमान्ड इन्चार्ज ‘सुदर्शन’ भनिने हेमन्तप्रकाश वलीसहित ९ जना नेता–कार्यकर्तालाई शनिबार बिहान काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ

कांग्रेस बलियो नभए संघीयता खतरामा पर्छ : शेखर कोइराला

चितवन, चैत ९ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस बलियो नभए संघीयता खतरामा पर्ने बताएका छन् । नेपाली कांग्रेस रत्ननगर नगर समितिले शनिबार रत्ननगरमा आयोजना गरेको अगुवा प्रशिक्षण

नयाँ वर्षको अवसरमा धनगढीमा हाफ म्याराथन प्रतियोगिता हुने

कैलाली । नयाँ वर्षको अवसरमा कैलालीको धनगढीमा हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । धनगढी जेसिजको आयोजनामा वैशाख १ गते ‘अब धनगढी दौडिन्छ’ भन्ने नारासहित प्रतियोगिता गर्न लागिएको हो ।

नेपालको शान्ति, स्थायित्व र विकासमा पाकिस्तानले सहयोग गर्छः राजदूत जावेद

काठमाडौं । पाकिस्तानको ७९औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासले आज विभिन्न कार्यक्रम गरेको छ । पाकिस्तानी दूतावासमा भएको कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत डाक्टर मजहर जावेदले पाकिस्तानको राष्ट्रिय झण्डा

कुशल व्यवस्थापकले मात्र पार्टी र देश चलाउन सक्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुशल व्यवस्थापकले मात्र पार्टी र देश चलाउन सक्ने बताएका छन् । शंकरदेव क्याम्पसले आज काठमाडौंमा गरेको कार्यक्रममा उनले राजनीतिक दलदेखि घर र व्यवसाय

अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेपबारे प्रतिवेदन तयार

काठमाडौं । सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपबारे अनुसन्धान गरिरहेका विशेष काउन्सिल रोबर्ट मुलरको टोलीले न्याय विभागमा आफ्नो प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति चुनावमा रुसी हस्तक्षेप

उदयपुरमा एसइइ परीक्षाको तयारी पूरा

उदयपुर । चैत्र १० गते देखि संचालन हुने माध्यमिक परीक्षा उत्तीर्ण (एसईइ)परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ । २६ वटा परीक्षा केन्द्र रहेको उदयपुरमा ७ हजार १ सय ८२ जना

श्रीमानलाई बन्ध्याकरण गर्न दिँदैनन् महिला

–विमलबहादुर विष्ट(रासस) डोटी । बडीकेदार गाउँपालिका अत्तरकाँडाकी कल्पना (नाम परिवर्तन) आफ्ना श्रीमानसँगै वडा नं २ खड्यौली पुगिन ।  उनी स्थायी बन्ध्याकरणका लागि त्यहाँ पुगेकी थिइन । उनका श्रीमानले आफू स्थायी

वैदेशिक रोजगारीका क्रममा नेपाली कामदारको मृत्युदर कहालीलाग्दो

काठमाडौं । स्वदेशमा रोजगारी उपलब्ध नहुँदा विदेशमा कठिन श्रम गर्न जानु नेपाली युवाको बाध्यता बन्दै आएको छ । तर आयआर्जन गरी सुनौलो भविष्यका लागि ऋण गरी विदेश भासिएका मध्ये दैनिक