काठमाडौं, चैत १९ । पथलैया–वीरगन्ज सडकखण्डको चैनपुर चोकस्थित विष्णु मन्दिरमा सधैंझैं आइतबार साँझ पनि पूजा सकेर घर जाने तरखरमा थिए लक्ष्मी पटेल । अचानक हावाहुरीसहित पानी पर्न थाल्यो । हुरी
काठमाडौं, चैत १८ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मत सुरु गरिएको छ । बारम्बार कालोपत्रे उप्किएर समस्या आएपछि धावनमार्ग पूर्णरूपमा मर्मत अर्थात् ‘रनवे रिह्याब’ गर्न लागिएको
काठमाडौं, चैत १८ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ‘कल सेन्टर’ स्थापना गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सोमबार यस सेन्टरको शुभारम्भ गरेका हुन् ।
काठमाडौं, चैत १८ । लक्ष्मी बैंक स्थापनाको १७ वर्ष पूरा भएको छ । अप्रिल १, २००२ मा स्थापना भएको यस बैंकले आफ्नो स्थापना भएको दिन ‘इथनिक डे’कारुपमा मनाउँदै आएको छ
काठमाडौं, चैत १८ । सन्राइज बैंक तथा डलर स्मार्ट ग्लोबलबीच विप्रेषण सेवासम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनलाइन रेमिट्यान्स प्रणालीको भएको हुँदा अष्ट्रेलिया र हङकङमा रहेका नेपालीहरुलाई नेपालमा पैसा
काठमाडौं, चैत १८ । आइतबार ओरालो लागेको सेयरबजारमा सोमबार भने सुधार देखिएको छ । उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ६ अंक बराबरले बढेर ११ सय ५० अंक पुगेको छ ।
काठमाडौं, चैत १८ । बारा र पर्सा जिल्लामा हावाहुरी प्रभावित जनताको सहयोगार्थ नेपाल उद्योग वाणिज्य महासंघले तत्काल ५० लाख रुपैयाँको राहत घोषणा गरेको छ । आइतबार राति आएको विनाशकारी हावाहुरी
बासुदेव वर्मा (इमेज) कपिलवस्तु, चैत १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय गौरवको बूढीगन्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा सरकारले चिनियाँ कम्पनीलाई दिएकोप्रति आक्रोश व्यक्त गरेका छन् । नेपाली जनतासँग
काठमाडौं, चैत १८ । बुधबार हुने एएफसी कप फुटबलको तयारी पूरा भएको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ–मर्स्याङ्दी क्लबले ‘होम’ खेलअन्तर्गत् बंगलादेशको ढाका अबहानी लिमिटेडसित खेल्न लागेको
बुटवल, चैत १८ । अर्थमन्त्री डा. युवराज खतिवडाले औद्योगिक क्षेत्रमा देखिएको अन्योलतालाई चाँडै नै हल गर्ने बताएका छन् । सोमबार बुटवलमा नेपाल सुनचाँदी व्यवसायी महासंघको छैटौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै