Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


लक्ष्मी बैंकको ‘इथनिक डे’


0
Shares

काठमाडौं, चैत १८ । लक्ष्मी बैंक स्थापनाको १७ वर्ष पूरा भएको छ ।

अप्रिल १, २००२ मा स्थापना भएको यस बैंकले आफ्नो स्थापना भएको दिन ‘इथनिक डे’कारुपमा मनाउँदै आएको छ ।

२०११ बाट प्रत्येक अप्रिल १ का दिन बैंकले नेपालका विभिन्न भेषभूषाको प्रवर्द्धन गर्ने उद्देश्यअनुरुप आफ्ना कर्मचारीहरुलाई परम्परागत भेषभूषामा सजिएर सेवा दिन लगाइ इथनिक डेकारुपमा मनाउँदै आएको छ ।

बैंकले हरेक शाखाका कर्मचारीमाझ उत्कृष्टलाई पुरस्कृत पनि गर्दै आएको जनाएको छ ।