Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


नागरिकता विधेयक खारेजीको माग गर्दै हस्ताक्षर संकलन

अर्घाखाँची, चैत १८ । नागरिकता विधेयक २०७५ खारेज गर्न माग गर्दै अर्घाखाँचीमा हस्ताक्षर संकलन अभियान सुरु गरिएकोे छ । अभियानमा नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा (माले)लगायत ६ ओटा पार्टी तथा

हावाहुरी प्रभावितलाई कांग्रेस सांसदहरुको दुई दिनको तलब

काठमाडौं, चैत १८ । नेपाली कांग्रेसका सांसदहरुले बारा र पर्साका हावाहुरी प्रभावितलाई आर्थिक सहयोग गर्ने भएका छन् । कांग्रेसका संघीय सांसदहरुले राहतस्वरुप दुई दिनको तलब बराबरको रकम सहयोग गर्न लागेका

बारको मतगणना सुरु

काठमाडौं, चैत १८ । नेपाल बार एसोसिएसनको शनिबार सम्पन्न मतदानको मतगणना सोमबारदेखि सुरु भएको छ । उपत्यकाबाहिरका बुथबाट मतपत्र काठमाडौं ल्याइएपछि मतगणना सुरु गरिएको हो । मतगणनाको अन्तिम नतिजा बुधबारसम्म

तातो र चिसो वायुको मिश्रणपछि वितन्डा मच्चाउने शक्ति

प्रतीक्षा खनाल र राजेन्द्र नापित (इमेज) काठमाडौं, चैत १८ । प्रकृतिले समय–समयमा आफ्नो रौद्ररुप देखाउने गर्दछ । आइतबार साँझ पनि त्यस्तै भयो । बारा र पर्सामा हावाहुरीले ठूलो संख्यामा जनधनको

यु–१६ राष्ट्रिय क्रिकेट हुँदै

काठमाडौं, चैत १८ । १६ वर्षमुनिको एसीसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको छनोटका लागि मंगलबारदेखि राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगितामा ७ प्रदेशका टोलीले

दिल्लीको खेल, सन्दीपमा ‘नजर’

काठमाडौं, चैत १८ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी–२० क्रिकेटमा सोमबार राति दिल्ली क्यापिटल्सले किंग्स–११ पन्जाबसित खेल्दैछ । खेल नेपाली समयानुसार राति सवा ८ बजेदेखि पन्जाबको घरेलु मैदान

एन्फाको आर्थिक नियमावली र कार्यविधि सार्वजनिक, खेलाडीहरुको भत्ता बढ्यो

काठमाडौं, चैत १८ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आर्थिक नियमावली र कार्यविधि सार्वजनिक गरेको छ । एन्फाले वार्षिक बजेटलाई वैज्ञानिक पद्धतिबाट र आर्थिक गतिविधि पारदर्शी बनाउन नियमावली तयार गरेको

उद्धार र राहतमा जुट्न नेत्रविक्रमको निर्देशन

काठमाडौं, चैत १८ । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दले बारा र पर्सामा आएको हावाहुरीबाट प्रभावित भएकाको उद्धार र राहतमा जुट्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन् । सोमबार

बारा र पर्सामा ६१२ जना घाइते, २७० जना उपचारपछि घर फर्किए

वीरगन्ज, चैत १८ । आइतबारको भीषण हावाहुरीमा परी बारा र पर्सामा ६१२ जना घाइते भएका छन् । घाइतेमध्ये २७० जना उपचारपछि घर फर्किएका जनाइएको छ । घाइते ३४३ जनामध्ये नारायणी

हावाहुरीले बाराको फेटा गाउँपालिकाका भर्वलिया र पुरैनामा सबैभन्दा ठूलो क्षति (भिडियो)

प्रकाश लम्साल (इमेज) बारा, चैत १८ । आइतबार राति आएको हावाहुरीले बाराको फेटा गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको छ । फेटा वडा नम्बर–१ को भर्वलिया र ६ को पुरैनियामा ठूलो