सुरेन्द्रबहादुर नेपाली (रासस) सियान (चीन), वैशाख ११ । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको राजकीय भ्रमणकाक्रममा बुधबार अपराह्न सान्सी प्रान्तको राजधानी सियानमा आइपुगेकी छन् ।
प्रज्ञा तिमल्सिना र उत्तम मानन्धर (इमेज) काठमाडौं, वैशाख ११ । सार्वजनिक विद्यालयको स्तर सुधारका लागि छलफल गर्ने उद्देश्यले सार्वजनिक विद्यालय रुपान्तरण अभियान राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ । भक्तपुरको बोडेमा
काठमाडौं, वैशाख ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले छिट्टै पार्टीका केन्द्र र जिल्ला कमिटीको अधिवेशन हुने बताएका छन् । महालक्ष्मी नगरपालिका–६ स्थित सिद्धिमंगल माध्यमिक विद्यालयको नवनिर्मित भवनको
काठमाडौं, वैशाख ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन गरिनेगरी तोकेकी छन् । राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार
लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, वैशाख ११ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठन दलित मुक्ति मोर्चा पर्वतका जिल्ला संयोजक धरौटीमा रिहा भएका छन् । राजद्रोह मुद्दामा अनुसन्धानका लागि थुनामा
काठमाडौं, वैशाख ११ । थाइल्यान्डमा जारी एसीसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार थाइल्यान्डको चियाङमाइमा भएको खेलमा मलेसियालाई ३९ रनले पराजित गर्दै
काठमाडौं, वैशाख ११ । ‘गोरखा भूकम्प’ गएको चार वर्ष भइसक्यो । तर, राजधानी काठमाडौं उपत्यकामै रहेका पुरातात्विक महत्वका सम्पदा र दरबारहरु अझै बनाइएको छैन । २०७२ सालको वैशाखमा गोरखाको बारपाकमा
काठमाडौं, वैशाख ११ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संस्कारयुक्त राजनीतिबाटमात्र परिवर्तन सम्भव हुने बताएका छन् । नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिन पाकिस्तानी दूतावासले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा उनले परिवर्तन संस्थागत गर्न
काठमाडौं, वैशाख ११ । रत्नराज्य माध्यमिक विद्यालय बानेश्वरका असन्तुष्ट शिक्षकहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले विद्यालयमा ‘कानुनविपरीत’ नियुक्त गरिएका प्रधानाध्यापक जीवनप्रकाश रेग्मीलाई नहटाए
काठमाडौं, वैशाख ११ । संयुक्त ९ विद्यार्थी संगठनले सरकारको गलत कार्यशैलीविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संगठनमा आवद्धहरुले भ्रष्टाचार र अनियमिततामा संलग्न भएको भन्दै