डोटी, वैशाख ११ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा आज बिहान कर्णाली रिभर यातायातको बस दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको र ३४ जना घाइते भएको जिल्ला प्रहरी
शर्मिला पाठक काठमाडौं, वैशाख ११ । भूकम्पका कारण क्षति भएका सम्पदामध्ये हालसम्म २२३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । गोरखा भूकम्पले भत्किएका सम्पदामध्ये पुरातत्व विभागमार्फत १६१, पशुपति क्षेत्र विकास कोषमार्फत
निरा गौतम पटना, वैशाख ११ । २० स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा समूह विजेता बनेको छ । पटनास्थित पाटलीपुत्र स्पोर्टस कम्प्लेक्समा मङ्गलबार
नयाँ दिल्ली, वैशाख ११ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बलिउड नायक अक्षयकुमारले प्रश्न सोधेका छन्– यति ठूलो घरमा बस्नु हुन्छ, तपाईलाई आमासहित आफ्ना परिवारसँग बस्न मन लाग्दैन ? अक्षयकुमारले मोदीलाई
चिप्लेढुङ्गा, वैशाख ११ । पोखरा–बागलुङ (भूपि शेरचन) राजमार्गमा १८ वर्षदेखि एक दृष्टिविहीनले ओखलमा टिमुर र खुर्सानी कुटेर व्यापार गर्दै आएका छन् । अन्नपूर्ण गाउँपालिका–३ का ५० वर्षीय अमृत तुलाचनले विसं
-हरिविनोद अधिकारी लोकतन्त्र पुनस्र्थापनाको पनि १३ वर्ष पूरा भएर १४ वर्ष सुरु भएछ । अस्ति जस्तो लाग्छ नेपाली जनताले निरङ्कुश राजतन्त्रका विरुद्धमा जनआन्दोलन गरेर राजतन्त्रलाई घुँडा टेकाएको । जनताको अडानका
रसुवा । रसुवागढी नाका हुँदै अवैध रूपमा ल्याइएको ७ केजी सुन बरामद भएको छ । चीनको केरुङबाट स्याउ बोकेर नेपाल आएको कन्टेनरबाट सुन बरामद गरिएको हो । ना ६ ख
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराईजर्स हैदरावादलाई पराजित गर्दै चेन्नई सुपर किङ्स पुनः शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार भएको खेलमा चेन्नइले हैदरावादलाई ६ विकेटले पराजित
काठमाडौं, बैशाख ११ । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र चीनको नौं दिने राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् । चीन प्रस्थान गर्नुअघि राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन,
डडेल्धुरा, वैशाख ११ । धनगढीबाट बझाङतर्फ गइरहेको ना६ख १८३१ नम्बरको यात्रुबाहक बस डडेल्धुराको साउखर्क नजिक आज बिहान ५ः३० बजे दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ