Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


खेत जोतिरहेको ट्याक्टर पल्टिएर चालकको मृत्यु

उदयपुर, वैशाख १२ । उदयपुरको त्रियुगा नगरपालिका–७ कोल्टेमा हिजो बेलुकी ट्याक्टर पल्टिदा च्यापिएर चालकको मृत्यु भएको छ । उदयपुरकै उदयपुरगढी गाउँपालिका–७ का ३० वर्षीय ठाकुर बुर्जा मगरको मृत्यु भएको हो

पुनर्निर्माणमा सुस्त गति, प्राधिकरण भन्छ– सोचेअनुसारकै रफ्तार

काठमाडौं, वैशाख १२ । सरकारले महाविनाशकारी भूकम्प गएको पाँच बर्षभित्र ध्वस्त भएका सम्पूर्ण संरचनाको पुनर्निर्माण गरिसक्ने बताएको थियो । भूकम्पछिको घाउमा मल्हम लगाउन विश्वभरबाट सहयोग पनि नजुटेको होइन तर त्यसको

विनाशकारी भूकम्पको ४ वर्ष पूरा, रोकिएन परकम्प

काठमाडौं, वैशाख १२ । नेपालमा पछिल्लो विनाशकारी भूकम्प गएको आज ४ बर्ष पूरा भएको छ । ४ बर्ष अघि आजैको दिन वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव

सत्य निरुपण तथा मेलमिलाप आयोगले बुझायो प्रतिवेदन

काठमाडौं, वैशाख १२ । द्वन्द्वकालीन न्याय निरुपणको जिम्मेवारी पाएको सत्य निरुपण तथा मेलमिलाप आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालिन न्याय निरुपण सम्बन्धि आयोगले

म्यानचेष्टर डर्बीमा सिटी हावी, युनाइटेडको लक्ष्यमा धक्का

काठमाडौं, वैशाख १२ । इंग्लिस प्रिमियर लिग फुटबलको म्यानचेष्टर डर्बीमा सिटीले जित निकालेको छ । गएराति भएको खेलमा म्यानचेष्टर सिटीले शहरी प्रतिद्वन्द्वी म्यानचेष्टर युनाईटेडलाई २–० गोल अन्तरले हराएको हो ।

पञ्जाबविरुद्ध बैंगलोरको महत्वपूर्ण जित

बैंगलोर, वैशाख १२ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर बैंगलोरले पञ्जाबविरुद्ध महत्वपूर्ण जित हासिल गरेको छ । आफ्ना ७ खेलमा पराजय व्यहोरिसकेको बैंगलोरका लागि एकमात्र

डिपार्टमेन्ट स्टोरबाट १५ लाख चोरी

सर्लाही, वैशाख १२ । सदरमुकाम मलङ्गवास्थित मुख्य बजार क्षेत्रको मध्यभागमा रहेको एएस डिपार्टमेन्ट स्टोरबाट रु १५ लाख चोरी भएको छ । स्थानीय शङ्कर चौधरीले सञ्चालन गरेको स्टोरबाट बुधबार ६ जनाको

कम्पनी छाडेका ८ नेपाली चोरी आरोपमा साउदीको जेलमा

काठमाडौं, वैशाख १२ । वैदेशिक रोजगारीका सिलसिलामा एउटै म्यानपावरबाट साउदी अरब पुगेका आठजना नेपाली साउदी जेलमा कष्टकर जीवन बिताउन बाध्य भएका छन् । चक्रपथमा रहेको अल खालिज म्यानपावरबाट आठजना साउदी

गोरखा भूकम्पपछिको चार वर्ष : ४५ हजार परकम्प

काठमाडौं, वैशाख १२ । २०७२ सालको गोरखा भूकम्पपछिका चार वर्षमा ४५ हजारवटा परकम्प आएका छन् । भूकम्पविदहरुका अनुसार अहिले आइरहेका कम्पनहरु भूकम्प नभएर ‘आफ्टरशक’ अर्थात् परकम्पन हुन् । २०७२ वैशाख

सगरमाथा इन्स्योरेन्सले सुरु गर्‍यो निर्जीवन बिमा क्षेत्रमै पहिलो ‘इन्स्योरेन्स डिजिटल्ली’ सेवा

काठमाडौं, वैशाख ११ । सगरमाथा इन्स्योरेन्स कम्पनीले निर्जीवन बिमा क्षेत्रमा नै पहिलोपटक ‘इन्स्योरेन्स डिजिटल्ली’ सेवा शुभारम्भ गरेको छ ।   कम्पनीले बुधबार राजधानीमा गरेको एक कार्यक्रममा बिमा समितिका अध्यक्ष चिरञ्जीवी