Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


पत्रकार महर्जनको रिहाइको माग गर्दै धर्ना

काठमाडौं, वैशाख १२ । पत्रकार जितेन्द्र महर्जनको रिहाइको माग गर्दै बिहीबार काठमाडौंको माइतीघर मन्डलामा सन्चारकर्मीहरुले धर्ना दिएका छन् । गएको चैत २८ गते पक्राउ परेका महर्जनलाई सर्वोच्च अदालतले वैशाख ८ गते

अपांगतामैत्री संरचना निर्माणको माग

काठमाडौं, वैशाख १२ । अपांगतामैत्री संरचना निर्माणको माग गर्दै बिहीबार अपांगता भएका व्यक्तिहरुका लागि स्वावलम्बन जीवनपद्धति केन्द्रले सरकारलाई ज्ञापनपत्र बुझाएको छ । केन्द्रका प्रतिनिधिहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेर

खुलामञ्च ‘अतिक्रमण’विरुद्ध अभियान

काठमाडौं, वैशाख १२ । काठमाडौंको खुलामञ्च अतिक्रमण भएको भन्दै ‘खुलामञ्चलाई खुला राखौं’ नामक अभियान सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अस्थायी बसपार्क र टहरा निर्माणको अनुमति दिएका कारण खुलामञ्च

प्रधानमन्त्री ओलीको प्रतिबद्धता कुर्दै बूढो धरहराको ठूटो !

काठमाडौं, वैशाख १२ । धरहरा । नेपाली कलाको शान । कलाकारिताको अस्तित्व । भीमसेनस्तम्भको नामले पनि परिचित । काठमाडौंको सुन्धारामा अवस्थित । वि.सं. १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले निर्माण

तनहुँ जलविद्युत् आयोजनाको बाँध बनाउन पुनः बोलपत्र

रमेश लम्साल (रासस) काठमाडौं, वैशाख १२ । इटालीको ठेकेदार कम्पनी सीएमसीले काम नै सुरु नगरी अलपत्र पारेको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि नयाँ प्रक्रिया सुरु भएको छ । कुल

सम्पदा पुनःनिर्माण धमाधम (भिडियो)

जयराम बास्तोला (इमेज) भक्तपुर, वैशाख १२ । पुरातात्विक र सांस्कृतिक सम्पदाले धनी भक्तपुर र ललितपुरमा पनि वैशाख १२ गतेको विनाशकारी ‘गोरखा भूकम्प’ले ठूलो क्षति पुर्‍याएको थियो । क्षतिग्रस्त विश्व सम्पदा

‘नेपालमा ११ सय ८७ जनामा औलोरोग’

काठमाडौं, वैशाख १२ । ‘आफैंबाट सुरु गरौं, औलोलाई शून्यमा पुर्‍याऔं भन्ने नारासहित बिहीबार विश्व औलो (मलेरिया) दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य संगठनको आह्वानमा नेपालमा २०६५ सालदेखि यो

नेपाल र थाइल्याण्डबीचको खेलमा वर्षा बाधक, समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाडौं, वैशाख १२ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र थाइल्याण्डबीच समूह चरणको अन्तिम खेल वर्षाले रद्द भएको छ । बिहीबार बिहान पहिले ब्याटिङ गर्दै

विप्लव समूहलाई मूलधारमा ल्याउने प्रयास जारी : गृहमन्त्री

विराटनगर, वैशाख १२ । गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहलाई राजनीतिको मूलधारमा ल्याउने प्रयास भइरहेको बताएका छन् । प्रदेश १ को सुरक्षा गोष्ठीको क्रममा विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थापाले सरकारले

थाइल्याण्डलाई नेपालले दियो २३५ रनको लक्ष्य

काठमाडौं, वैशाख १२ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक राष्ट्र थाइल्याण्डलाई २३५ रनको लक्ष्य दिएको छ । बिहीबार बिहान पहिले