Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


कोलकाताविरुद्ध राजस्थानको रोमाञ्चक जित

कोलकाता, वैशाख १३ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएरातिको खेलमा राजस्थान रोयल्स विजयी भएको छ । इडेन गार्डेनमा भएको खेलमा राजस्थानले घरेलु टोली कोलकाता नाइट राइडर्सलाई ३

खुलामञ्च कब्जा, रातारात सटर बनाएर भाडामा

काठमाडौं, वैशाख १३ । खुलामञ्च अतिक्रमण गरेर धमाधम व्यावसायिक प्रयोजनका सटर निर्माण भइरहे पनि रोक्न सम्बन्धित निकायले चासो दिएको छैन । सम्बन्धित वडा कार्यालयले यसबारे थाहै नभएको जवाफ दिने गरेको

उद्योग संरक्षण र उत्पादन अभिवृद्धिको नीति : अर्थमन्त्री

वीरगन्ज, वैशाख १२ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले उद्योग संरक्षण र उत्पादन अभिवृद्धिको नीति लिएको बताएका छन् । बिहीबार वीरगन्जमा आयोजित बजेट तर्जुमासम्बन्धी कार्यक्रममा उनले स्वदेशमा उत्पादन हुने वस्तुको

नयाँ आर्थिक वर्षको बजेट चटारो, पुँजीगत खर्च विगतकै निरन्तरतामात्र

काठमाडौं, वैशाख १२ । अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट निर्माणमा व्यस्त छ । आगामी बजेटका लागि सुझाव संकलन गर्ने काम पनि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायत निकायले

महिलामा हुने विभेद व्यावहारिकरुपमा अन्त्य गरिनुपर्नेमा जोड

काठमाडौं, वैशाख १२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महिलामा हुने विभेदलाई व्यावहारिकरुपमा अन्त्य गरिनुपर्नेमा जोड दिएका छन् । ‘इन्टरनेसनल गर्ल्स इन आइसिटी डे’का अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार

वस्तु विनिमय बजार सन्चालनको पूर्वस्वीकृतिका लागि प्राप्त आवेदनहरु रद्ध

काठमाडौं, वैशाख १२ । नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार सन्चालनको पूर्वस्वीकृतिका लागि प्राप्त आवेदनहरु रद्ध गरेको छ । बोर्डले वस्तु विनिमय बजार सन्चालन गर्न बोर्डमा पाँचओटा प्रस्तावित कम्पनीहरुले पूर्वस्वीकृतिका

विद्यार्थीहरुका लागि टेलिकमको आकर्षक ‘अफर’

काठमाडौं, वैशाख १२ । नेपाल टेलिकमले एसइई दिएका र उच्चशिक्षा अध्ययनरत् विद्यार्थीहरुका लागि उपलब्ध गराएको ‘विद्यार्थी अफर’ विद्यार्थीमाझ लोकप्रिय भइरहेको जनाएको छ । पहिलेदेखि नै उपलब्ध यो अफरलाई विद्यार्थीहरुको सुविधा

लिभोन स्याम्पु र कन्डिसनर नेपाली बजारमा

काठमाडौं, वैशाख १२ । लिभोनका नयाँ स्याम्पु तथा कन्डिसनर नेपाली बजारमा भित्रिएका छन् । हेयर सिरमका लागि प्रख्यात कम्पनी लिभनले स्याम्पु र कन्डिसनर पनि ल्याएको हो । कम्पनीले बिहीबार राजधानीमा

नेप्से १३ सयनजिक

काठमाडौं, वैशाख १२ । साताको अन्तिम दिन बिहीबार पनि सेयरबजारमा सुधार जारी रह्यो । नेप्से १३ सयनजिक पुग्यो । यसदिन बजार परिसूचक दोहोरो अंकले उकालो लाग्यो भने कारोबार पनि डेढ

एनसेलबाट तत्काल कर नउठाउन सर्वोच्चको आदेश

काठमाडौं, वैशाख १२ । सर्वोच्च अदालतले एनसेलबाट तत्काल कर नउठाउन ठूला करदाता कार्यालयका नाममा आदेश जारी गरेको छ । सर्वोच्च अदालतको एकल इजलासले बिहीबार एनसेल लाभकर विवादमा यस्तो अन्तरिम आदेश