Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य, २६ दिनमा २८ बैठक

बिराज रोस्यारा (इमेज) कैलाली, वैशाख १२ । सुदूरपश्चिम प्रदेशसभाको हिउँदे (तेस्रो) अधिवेशन बिहीबार अन्त्य भएको छ । प्रदेशप्रमुखको कार्यालयबाट प्राप्त पत्रका आधारमा तेस्रो अधिवेशन अन्त्य गरिएको हो । हिउँदे अधिवेशन

‘दुई लाखले जग्गा किनेर नयाँ ठाउँमा घर बनाउन सकिएन’

धादिङ, वैशाख १२ । विनाशकारी भूकम्पको केन्द्रविन्दु रहेको गोरखालगायतका आसपासका जिल्लामा सबैभन्दा बढी क्षति पुगेको थियो । खासगरी ग्रामीण क्षेत्रका बस्तीहरु गर्ल्याम–गुर्लुम ढलेपछि बितेको चार वर्ष कस्टकर र पीडादायी अवस्थामा

‘खुलामञ्च अतिक्रमणका दोषीलाई कारबाही’

काठमाडौं, वैशाख १२ । सरकारले खुलामञ्च अतिक्रमणका दोषीहरुलाई कारबाही गर्ने दाबी गरेको छ । बिहीबार सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख कार्यकारी अघिकृत

‘सरकारले आयोगको क्षेत्राधिकार खुम्च्याउन खोज्यो’

काठमाडौं, वैशाख १२ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगको क्षेत्राधिकारसम्बन्धी संशोधन विधेयक जस्ताको तस्तै पारित भए नागरिकका हक, अधिकार खतरामा पर्ने बताएका छन् । बिहीबार राजधानीमा आयोजित एक

पुनःनिर्माणका लागि सरकारले थप बजेट व्यवस्था गर्नुपर्छ : सभामुख

गोरखा, वैशाख १२ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले भूकम्पको केन्द्रविन्दु बारपाकको पुनःनिर्माण र विकासको अवस्थाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताएका छन् । बिहीबार बारपाकको सुलिकोट गाउँपालिकामा विनाशकारी भूकम्पको चौथो स्मृति दिवस

विद्यालयहरु विस्तारै पुनःनिर्माण

प्रज्ञा तिमल्सिना र उत्तम मानन्धर (इमेज) काठमाडौं, वैशाख १२ । २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेका विद्यालयहरु विस्तारै पुनःनिर्माण भइरहेका छन् । भूकम्प गएको चार वर्ष बितिसक्दा पनि हालसम्म ४

रोकिएन अग्ला घर निर्माण, खोइ खुला स्थान ? (भिडियो)

प्रतीक्षा खनाल र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, वैशाख १२ । काठमाडौंका साँघुरा गल्ली चहार्दै गर्दा मनमा एकखालको त्रास सिर्जना हुन्छ, यही क्षण भूकम्प आए आफूलाई कसरी सुरक्षित गर्ने ? काठमाडौंमा

बारा र पर्साका हुरी प्रभावितलाई ८४ करोड दिने सरकारको निर्णय

काठमाडौं, वैशाख १२ । सरकारले बारा र पर्सामा विनाशकारी हावाहुरीले क्षतिग्रस्त घर निर्माणका लागि ८४ करोड ६८ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा यही वैशाख ५ र

इमेज लोककलाकार सिजन–२ को ‘ग्रान्ड फिनाले’ शुक्रबार

गृष्मा राजभण्डारी (इमेज) काठमाडौं, वैशाख १२ । इमेज लोककलाकार सिजन–२ को ‘ग्रान्ड फिनाले’ वैशाख १३ गते शुक्रबार हुँदैछ । इमेज लोककलाकार बन्न सफल प्रतिभाले गीत–संगीतको क्षेत्रमा विभिन्न अवसर र पुरस्कार

मानवअधिकार आयोगलाई कमजोर पार्न खोजिएकोमा पूर्वअध्यक्ष र सदस्यहरुको आपत्ति

  काठमाडौं, वैशाख १२ । राष्ट्रिय मानवअधिकार आयोगका पूर्वअध्यक्ष र सदस्यहरुले सरकारले नियोजित ढंगले मानवअधिकार आयोगलाई कमजोर पार्न खोजेको भन्दै आपत्ति जनाएका छन् । सरकारले राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८