भादगाउँ, वैशाख १३ । नर्सिङ संघ एकाइ भक्तपुर र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनद्वारा विभिन्न ६ बुँदे माग राखी आन्दोलनमा उत्रिएपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा प्रभावित भएको छ
ललितपुर, वैशाख १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्रिय स्वाधीनता, वामपन्थी दलको एकता र देश विकासमा पुर्याएको योगदानको चर्चा गरेका छन् । मनमोहन स्मृति
मोजाम्बिक, वैशाख १३ । अफ्रिकी मुलुक मोजाम्बिकमा भारी वर्षापछि आएको आँधीमा ३ जनाको मृत्यु भएको छ । मोजाम्बिकको कोमोरस आइल्याण्ड आँधीको चपेटामा पर्दा उनीहरुको मृत्यु भएको हो । प्रतिघण्टा २२०
काठमाडौं, वैशाख १३ । राष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चीनले आयोजना गरेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा सहभागी भएको छ । चीनको बेइजिङमा आज
सर्लाही, वैशाख १३ । दाउरा र इन्धन सहज उपलब्ध नभएपछि सर्लाहीको दक्षिणी ग्रामीण बस्तीका बासिन्दाले अझै परम्परागत गुइँठाको प्रयोग गरेरै खाना पकाउने गरेका छन् । नजिकै जंगल नभएका बस्तीमा बासिन्दाले
सञ्जय कार्की रौतहट, वैशाख १३ । रौतहटमा एउटै सडक स्तरोन्नतिका लागि दुई फरक निकायले समन्वय नगरी योजना छनोट गरेपछि विवादित बनेको छ । स्तरोन्नतिका लागि भन्दै सघन सहरी भवन निर्माण
सुर्खेत, वैशाख १३ । दोस्रो संस्करणको वाइवाइ कर्णाली प्रिमियर लिग (केपीएल) क्रिकेट प्रतियोगिता आज दुई खेल हुँदै छन् । अहिले भइरहेको पहिलो खेलमा न्यू होराईजन बुटवल र महेन्द्रनगर किक्रेट एकेडेमी
साइप्रस, वैशाख १३ । साइप्रसमा सात महिलाको हत्यामा संलग्न एक ‘सिरियल किलर’लाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय सञ्चारमाध्यमले शृंखलावद्ध हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको जनाएका छन् । मृतक
कोलम्बो, वैशाख १३ । श्रीलंका सरकारले गत आइतबार भएका शृंखलाबद्ध विस्फोटमा परी मृत्यु हुनेको संख्या घटाएको छ । सरकारले मृतकको संख्या १०० भन्दा बढी घटाउँदै २५३ मात्र रहेको जनाएको हो
पर्वत, वैशाख १३ । जब आकाशमा कालो बादल मडारिन थाल्छ, अनि मेघगर्जन शुरु हुन्छ, तब यहाँको एक गाउँका बासिन्दा ज्यान जोगाउनका लागि हतारहतार घरभित्र पस्न थाल्छन् । वर्षेनी चट्याङका कारण