Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


लिभोन स्याम्पु र कन्डिसनर नेपाली बजारमा


0
Shares

काठमाडौं, वैशाख १२ । लिभोनका नयाँ स्याम्पु तथा कन्डिसनर नेपाली बजारमा भित्रिएका छन् ।

हेयर सिरमका लागि प्रख्यात कम्पनी लिभनले स्याम्पु र कन्डिसनर पनि ल्याएको हो ।

कम्पनीले बिहीबार राजधानीमा एक कार्यक्रम गरी मिस नेपाल २००२ माल्भिका सुब्बा, मिस नेपाल २०१८ शृंखला खतिवडा र सौन्दर्यविद् इच्छा कार्कीलगायतको उपस्थितिमा आफ्ना नयाँ उत्पादनको बजार प्रवेश गराएको हो ।

लिभोन स्याम्पु सामान्यदेखिसुक्खा र बिग्रेको कपालका लागिसमेत लाभदायक हुने उत्पादकको दाबी छ ।

Skip This