Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


नेप्से २० अंकले घटेर २६६१ मा झर्दा कारोबार भने साढे १९ अर्ब माथि

काठमाडौं । साताको पहिलो दिन उच्च अंकले बढेको शेयर बजारमा सोमबार भने करेक्सन आएको छ । सोमबार दिनभरको उतार चढावका बीच २० अंक घटेर बन्द भएको हो । बजार खुल्ने

भ्रष्टाचारका फाइल खोलेको जस हामीलाई चाहिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारका प्रकरणहरु खोलेको जस आफूलाई नचाहिने बताउनुभएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । सभापति

भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरो तेस्रो कार्यकालका लागि निर्वाचित

एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मडुुरो आउँदो कार्यकालका लागि पनि निर्वाचित भएका छन् । आज सकिएको मतगणनामा मदुरोले ५१ दशमलव २० प्रतिशत मत प्राप्त गरेर विजयी भएको सञ्चार माध्यमहरुले जनाएका

कांग्रेस-एमालेको गठबन्धन आफूमाथि लागेको भ्रष्टाचारको फाईल रोक्नका लागि हो : सांसद मोदी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले आफूसँग सम्बन्धित भ्रष्टाचारको फाईल बन्द गर्न कांग्रेस-एमालेले नयाँ सत्ता समिकरण बनाएको आरोप लगाउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा

सहकारीको रकम अपचलन गरेर विदेश फरार भएका १८ जनालाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भइ विदेश फरार भएकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताउनुभएको छ । सोमबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताउनुभएको हो

इजरायलमा श्रमिक पठाउने सम्झौतप्रति जेटियुसिसीको आपत्ति

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले युद्धग्रस्त मुलुकहरुमा नेपाली श्रमिक पठाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । जेटियुसिसीले युद्धग्रस्त मुलुक इजरायल, अफगानिस्तान लगायतका देशमा नेपाली श्रमिक पठाउने

पोखरामा स्कुल बस दुर्घटना हुँदा आमाछोराको मृत्यु

काठमाडौं । पोखरामा स्कुल बस दुर्घटना हुँदा आमाछोराको मृत्यु भएको छ । एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विकको

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमति नजिक, बिहीबार टुंग्याइने

काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमति नजिक पुगेको छ । सोमवार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति भएको बताएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग

पेरिस ओलम्पिकमा आजका खेलहरु

काठमाडौं । पेरिस ओलम्पिकमा आज नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । आज नेपालकी जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान र ब्याडिमिन्टनका प्रिन्स दाहालको खेल रहेको छ । जुडो खेलाडी मनिताले महिला