एजेन्सी । बाढीका कारण दक्षिणी म्यानमारमा हजारौं मानिस विस्थापित भएका छन् । हजारौँ पूर्वाधार संरचनाहरू डुबेका छन् । अय्यारवाडी, बागो, मोन र केइनका चार क्षेत्र र राज्यका १३ शहरका नदीहरूको
एजेन्सी । बेलायतमा छुरा प्रहार हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । घटनामा ९ जना घाइते भएका छन् । बेलायतको नृत्य कार्यशालामा प्रवेश गरेका एक युवकले बालबालिकामाथि जथाभावी छुरा प्रहार
काठमाडौं । आज कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ । बैठक आज अपरान्ह साढे ४ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समिति सभापतिको निर्वाचन हुनेछ । समिति सभापतिका लागि
काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त समितिमा सदस्यहरुको
काठमाडौँ । आज साउन १५ गते, खीर खाएर मनाइँदैछ । साउन महिनाको झरीले चिसो नलागोस् र पोषिलो होस् भनेरनेपाली समाजमा खीर खाने चलन छ । दूधमा बदाम, काजु, किसमिस जस्ता
काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामाले आज विश्वासको मत लिने हुनु भएको छ । नेकपा एमालेको सर्मथनमा साउन ८ मा मुख्यमन्त्री नियुक्त हुनुभएका नेपाली काँग्रेसका लामाले ३०
काठमाडौं । आज संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ
काठमाडौं । पेरिस ओलम्पिकमा आज नेपालका पौडीवाज अलेक्जेण्डर शाहले प्रतिस्पर्धा गर्दैछन् । शाहले पुरुष एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल पेरिस ला–डिफेन्से एरिनामा नेपाली सयम अनुसार
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि साधरणतया बदली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा असिमितरुपमा बाघको संरक्षण गर्न नसकिने बताउनुभएको छ । विश्व बाघ दिवस– २०२४ को अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा विद्यार्थीले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री