काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक भोलि बस्ने भएको छ । बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । बैठकले केन्द्रीय सदस्य टुंगो लगाउनेछ ।
एजेन्सी । क्यालिफोर्नियाको उत्तरी क्षेत्रको जंगलमा फैलिएको डढेलो नियन्त्रण बाहिर गएको छ । प्रतिघण्टा २० वर्ग किलोमिटरको गतिले डढेलो फैलिएपछि डढेलो नियन्त्रण बाहिर गएको हो । डढेलोका कारण क्यालिफोर्नियाको उत्तर–पूर्वी
काठमाडौं । आज नेकपा (माओवादी केन्द्र) पदाधिकारी बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्ने जनाइएको छ । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल
काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ९ बजे कानून,न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरू र
काठमाडौं । चितवनको सिमलताल पहिरोमा परेर त्रिशुलीमा खसेका दुईवटा बस र यात्रु खोज्ने काम आजदेखि रोक्ने तयारी गरिँदैछ । १७ दिनअघि खसेको पहिरोले दुईवटा बस र ६२ यात्रु बेपत्ता भएका
काठमाडौं । पहिरोका कारण डुम्रे–बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको अविरल वर्षाले गर्दा विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । तनहुँतर्फ बेंसीशहर नगरपालिका–१ दलाल र
काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने जनाइएको छ । बैठकमा सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित
काठमाडौं । गोरखामा पहिरोले घर पुरिँदा ३ जना बेपत्ता भएका छन् । गोरखाको धार्चे गाउँपालिका–५ सिङग्लामा आज बिहान गएको पहिरोले घर पुरिएको हो । पहिरोले जितबहादुर गुरुङ्गको घर पुरिँदा ५
काठमाडौं । नेपालका भिक्षु डा. सुगन्ध महास्थवीरले विशिष्ट धार्मिक महत्वको राजकीय सम्मान ‘फ्रा ब्रम्हशाक्यवंशविशुद्धी’ प्राप्त गर्नुभएको छ । थाइ राजसंस्था र थाई भिक्षु संघले यो पदवी भिक्षु सुगन्धलाई प्रदान गरेका
काठमाडौं । पेरिस अोलम्पिक २०२४ मा आज नेपालले सुटिङ र पौडीमा प्रतिस्पर्धा गर्ने भएको छ । सुटिङमा नेपालका सुष्मिता नेपालले १० मिटरको एयर राइफलमा र पोडी तर्फ डुबाना लामाले हित