एजेन्सी । इजरायलको कब्जामा रहेको गोलान हाइट्सको फुटबल मैदानमा लेबनानी लडाकु समुहले गरको रकेट प्रहार हुँदा बालबालिका र युवासहित १२ जनाको मृत्यु भएको छ । घटनामा दर्जनौं घाइते भएका छन्
काठमाडौँ । ताप्लेजुङमा गए राती भूकम्प गएको छ । ताप्लेजुङको खेजेनिम आसपास ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । शनिबार राती १०.१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर साधारणतया बदली रहेको
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई एमालेसँगको सत्ता सहकार्यबारे पुनर्विचार गर्न आग्रह गर्नुभएको छ । देउवाको शरीर एमालेतिर भएपनि भावना आफूहरुसँग रहेको
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस-एमालेले संविधान संशोधनमार्फत नागरिकको अधिकार खोस्न खोजे सडक संघर्ष गर्न बाध्य हुने चेतावनी दिनुभएको छ । संविधान
काठमाडौं । वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले नेपाल रेडक्रस सोसाइटीको कन्द्रिय पदाधिकारीमा भएको समस्या चाँडै समाधान गर्ने बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रिय रक्तसञ्चार केन्द्रको ५९ औं स्थापना दिवसको
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी रहेको बताउनुभएको छ । शनिबार वीर अस्पतालको १३५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिष्ट पार्टीहरु सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको टिप्पणी गर्नुभएको छ । सत्ता, भत्ता, पैसा र पदलाई
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधन गर्ने कांग्रेस–एमालेबीचको सहमती मान्य नहुने चेतावनी दिनुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको एक
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भ्रष्टाचार न्युनिकरण र सुशासनको प्रत्याभुति गराउनेतर्फ सरकार अग्रसर रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आायेजित नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा