काठमाडौँ । ताप्लेजुङमा गए राती भूकम्प गएको छ ।
ताप्लेजुङको खेजेनिम आसपास ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
शनिबार राती १०.१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
6:31 am, Sun, 28 July 24
काठमाडौँ । ताप्लेजुङमा गए राती भूकम्प गएको छ ।
ताप्लेजुङको खेजेनिम आसपास ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
शनिबार राती १०.१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्