काठमाडौं, पुस ३ । उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महराको पुनरावेदनमा काठमाडौं जिल्ला अदालतको आदेशलाई नै सदर गरेको छ । बिहीबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र
काठमाडौं, पुस ३ । चीनको ग्वान्जोमा यही डिसेम्बर महिनाको अन्तिम साता आयोजना हुने विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् युनिभर्स २०१९’मा नेपालको प्रतिनिधित्व अनिला श्रेष्ठले गर्ने भएकी छन् । ईप्लानेट
सिन्धुपाल्चोक, पुस ३ । गत आइतबार भएको बस दुर्घटनामा सकुशल रहेकी ६ महिने बालिका अझै खाडीचौरस्थित सिन्धु सदावहार अस्पतालकै आश्रयमा रहेकी छन् । बालिकाकी आमा सुनिता तामाङको दुर्घटनामा निधन भएको
काठमाडौं, पुस ३ । वरिष्ठ राजनीतिज्ञ एवं साहित्यकार स्वर्गीय डिल्लीरमण रेग्मीको १०७ औँ जन्म जयन्तीको अवसर पारेर डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयले शान्ति दिवस समारोह आयोजना गरेको छ । राजधानीमा
काठमाडौं, पुस ३ । सरकारले सीमा क्षेत्रमा थप ११४ ओटा बीओपी (बोर्डर आउट पोस्ट) स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को गएको सोमबार (मंसिर ३० गते) बसेको बैठकले सशस्त्र प्रहरी
काठमाडौं, पुस ३ । त्रिभुवन विश्वविद्यालयको ४५ दिक्षान्त समारोहको अवसरमा विभिन्न तहका गरी १० हजार १ सय ८४ जना दीक्षित भएका छन् । राजधानीमा आज भएको दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयका
काठमाडौं, पुस ३ । नेपाली काँग्रेसले तत्काल सभामुख चयन प्रक्रिया अघि बढाउन सरकारलाई दबाब दिने भएको छ । आज बसेको काँग्रेस संसदीय दलको बैठकले सभामुख नहुँदा संसदीय समितिहरुको काम समेत
काठमाडौं, पुस ३ । अष्ट्रेलियाको जङ्गलमा लागेको आगो अनियन्त्रित भएपछि सङ्कटकालको घोषणा गरिएको छ । आगलागीका कारण अत्यन्त प्रदुषित भएको र आगलागीबाट असर परेको क्षेत्रमा सङ्कटकाल घोषणा गरिएको अधिकारीहरुले जनाएका
काठमाडौं, पुस ३ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको ‘डायलासिस’का लागि बिहीबार अस्पताल पुगेका छन् । उनी नियमित डायलासिसका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड
काठमाडौं, पुस ३ । पाकिस्तानका पूर्व राष्ट्रपति तथा सैनिक शासक परवेज मुशर्रफले आफूविरुद्ध गरिएको मृत्युदण्डको फैसलालाई ‘प्रतिशोध’का आधारमा गरिएको फैसलाको संज्ञा दिएका छन् । उपचारका लागि भन्दै लामो समयदेखि दुवईमा