Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


भारतमा नागरिकता कानुनको विरोधमा देशभर प्रदर्शन

काठमाडौं, पुस ३ । भारतमा विवादास्पद नागरिकता कानुनको विरोधमा बिहीबार पनि देशभर प्रदर्शन भएको छ । प्रहरीले कानुनको विरोध गर्न प्रतिबन्ध लगाएपनि राजधानी नयाँदिल्लीसहित ठाउँ–ठाउँमा प्रदर्शन भएको हो । केही

सिट क्षमता भन्दा बढी यात्रु चढाउनुभएको छ ? कारवाहीमा परिएला ?

दमौली, पुस ३ । दुई जना यात्रुको मात्र सिट क्षमता रहेको जिपमा २१ जना राखी चढाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सवारी साधनलाई नियन्त्रणमा लिएको छ । धादिङबाट पोखरा जाँदै

हिलेमा बृहत् स्वास्थ्य शिविर

धनकुटा, पुस ३ । धनकुटाको हिलेमा बिहीबारदेखि बृहत् स्वास्थ्य शिविरको आयोजना गरिएको छ । शिविरमा हाडजोर्नी, मुटुरोग, आँखा, महिला तथा बालबालिकाकासम्बन्धी रोगहरुको उपचार हुने आयोजकले जनाएको छ । बिरामीलाई निःशुल्क

उदयपुरको जरुवामा जिप दुर्घटना हुँदा चारको मृत्यु, पाँंच गम्भीर घाइते

उदयपुर, पुस ३ । उदयपुरगढी गाउँपालिका–३ स्थित जरुवामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ५ जना गम्भीर घाइते भएका छन् । उदयपुरगढीबाट कटारी आउँदै गरेको भारतीय नम्बर

मिडिया र सामाजिक सञ्जालमा नकारात्मक विषयले स्थान पायो : मुख्यमन्त्री राई

विराटनगर, पुस ३ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाली मिडिया र सामाजिक सञ्जालहरुमा नकारात्मक वस्तुको खोजी र खेती गर्ने विषयमा होडबाजी भइरहेको टिप्पणी गरेका छन् । नेपाल

कर्णाली प्रदेशका मुख्यमन्त्रीको कर्मचारीलाई निर्देशन : तालिका बनाएर काम गर्नुस

सुर्खेत, पुस ३ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेटको प्रभावकारी कार्यान्वयन गर्न  समयसीमामा बनाई काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । आज प्रदेश सरकार मातहतका जिल्लास्थित कार्यालय प्रमुख र

जन्मजात बहिरोपनको समस्या बढ्यो, उपचार खर्च महंगो

-प्रज्ञा तिमल्सिना र राममान डंगोल(ईमेज) काठमाडौं । जन्मजात हुने बहिरोपनको समस्या पछिल्लो समय धेरै बालबालिकामा देखिन थालेको छ । गर्भावस्थामा आमालाई हुने भाइरल इन्फेक्सन, जथाभावी औषधीको प्रयोग वा वंशाणुगत कारण

सडक दुर्घटनाको भयावह अवस्था : चालकलाई मात्र दोष लगाएर उम्कन नहुने

-सागर महत/ईमेज अर्घाखाँची । पहाडी जिल्लाहरुमा सडक दुर्घटनाको अवस्था भयावह बन्दै गएको छ । जसमध्ये अर्घाखाँचीमा मात्रै पछिल्ला केही वर्षको अवधिमा सयभन्दा बढी जनाले ज्यान गुमाइसकेका छन् । प्रहरीको तथ्यांकअनुसार

शीतलहर र हुस्सुका कारण तराईको जनजीवन प्रभावित, केही जिल्लामा विद्यालय बन्द

कैलाली/सर्लाही । शीतलहरका कारण तराईको जनजीवन प्रभावित बनेको छ । गएको मंगलबारदेखि लागेको बाक्लो हुस्सु र कुहिरो नहटेको तथा चिसो हावा चलिरहेकाले जनजीवन प्रभावित भएको हो । चिसोबाट सबैभन्दा धेरै

नगरपालिकाका प्रशासकीय अधिकृतमाथि खुकुरी प्रहार

रुकुम । रुकुम पश्चिम आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीमाथी गएराती खुकुरी प्रहार भएको छ । कार्यालयको काम सकेर कोठातर्फ जाँदै गर्दा बाटोमा लुकेर बसेका सोही नगरपालिका–३ का