Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


शीतलहरले जनजीवन प्रभावित

इमेज जिल्ला ब्यूरो  काठमाडौं, पुस ४ । केही दिनयता बढेको शीतलहर र हिमपातका कारण तराई तथा हिमाली क्षेत्रको जनजीवन बढी प्रभावित बनेको छ । अत्यधिक चिसोका कारण सबैभन्दा बढी बालबालिका

उर्लाबारी–तोरीबारी सडक अलपत्र छाड्दा सास्ती

ध्रुव भट्टराई (इमेज) विराटनगर, पुस ४ । मोरङको उर्लाबारी–तोरीबारी सडकखन्डमा लामो समयसम्म पनि कालोपत्र नगरी अलपत्र छाड्दा स्थानीयलाई समस्या भएको छ । पाँच वर्षअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने सडक ठेकेदारको

ताप्लेजुङमा बट्टाइको व्यावसायिक पालन

ताप्लेजुङ, पुस ४ । पछिल्लो समय हिमाली जिल्ला ताप्लेजुङमासमेत बट्टाइ चराको व्यावसायिक पालन सुरु भएको छ । थोरै लगानीमा व्यावसायिकरुपमा बट्टाइ चरा पाल्न सकिने र यसबाट धेरै प्रतिफल लिन सकिने

चिनियाँ प्याजको आयात ह्वात्तै बढ्यो

रसुवा, पुस ४ । नेपाली बजारमा प्याजको अभाव भएपछि चिनियाँ प्याजको आयात ह्वात्तै बढेको छ । विगतमा थोरै मात्रामा चीनबाट नेपालमा प्याज आयात भइरहेकामा रसुवागढी नाकाबाट गएको मंसिर महिनामा मात्र

संसदको हिउँदे अधिवेशन आजदेखि

काठमाडौं, पुस ४ । संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवेशन शुक्रबार अपराह्न ४ बजे बस्नेगरी आह्वान गरेकी छन् । उनले संसदका

मोटरसाइकल चोरी गर्ने ११ जना पक्राउ

काठमाडौं, पुस ४ । नेपाल प्रहरीले राजधानीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ११ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरले चन्द्रागिरि, नागार्जुन, कीर्तिपुरलगायतका विभिन्न स्थानबाट हराएका ९ ओटा

भारतमा आन्दोलन चर्कियो, थप तीनजनाको मृत्यु

काठमाडौं, पुस ४ । भारतमा नागरिकतासम्बन्धी नयाँ कानुनलाई लिएर देशभर भएको प्रदर्शनका क्रममा बिहीबार थप तीनजनाको मृत्यु भएको छ । योसँगै नागरिकता कानुन संशोधनको विरोधमा जारी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या

‘ए’ डिभिजन लिगमा आजदेखि दोस्रो चरणका खेल

काठमाडौं, पुस ४ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबारदेखि दोस्रो चरणका खेलहरु सुरु हुँदैछन् । दोस्रो चरणको पहिलो दिन शुक्रबार दुई खेल हुँदैछन् । दिनको पहिलो खेलमा च्यासल

वरुण वेभरेजविरुद्ध झन्डै दुई अर्ब बराबरको मुद्दा

काठमाडौं, पुस ३ । राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गत् गएपश्चात् मात्र विभागले राजस्व चुहावटसम्बन्धी १२ अर्ब ३१ करोड रुपैयाँ बराबरको बिगो माग–दाबीसहित मुद्दा दायर गरेको जनाएको छ । विभागले यस

‘वैदेशिक रोजगारीलाई शुद्ध बनाउन सबै पक्ष जिम्मेवार हुन आवश्यक’

काठमाडौं, पुस ४ । वैदेशिक रोजगार बोर्डका निर्देशक राजनप्रसाद श्रेष्ठले वैदेशिक रोजगारीलाई शुद्ध बनाउन व्यवसायी, वैदेशिक रोजगारीमा जाने व्यक्ति तथा सरोकारवाला निकाय सबै उत्तिकै जिम्मेवार हुन आवश्यक रहेको बताएका छन्