Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


इंग्लीश प्रिमियर लिग : शेफिल्डलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले सेफिल्ड युनाईटेडलाई २–० ले हराएको छ । गएराति आफ्नै मैदान एन्फिल्डमा लिभरपुललाई विजयी गराउन सादियो माने र मोहमद सलाहाले एक एक गोल गरे

भारतले भन्यो, ‘कालापानी हाम्रो हो’

काठमाडौं, पुस १८ । नेपालले कालापानी आफ्नो भनी दाबी गरिरहँदा भारतीय पक्षले भने कालापानी आफ्नो देशको सार्वभौम क्षेत्र भएको दाबी गर्दै कुनै पनि हालतमा नक्सा परिवर्तन नगर्ने प्रस्ट पारेको छ

सरकारी चिनी उद्योग १७ वर्षदेखि बन्द

काठमाडौं, पुस १८ । सरकारको आफ्नै दुईवटा चिनी कारखाना छन् । तर, वीरगञ्ज चिनी कारखाना १७ वर्षदेखि बन्द छ । लुम्बिनी चिनी कारखाना ३० वर्षका लागि निजी कम्पनीलाई भाडामा दिएको

सीमा विवाद बारे छलफल गर्न वार्ताको मिति छिट्टै तय हुन्छ : भारत

काठमाडौं, पुस १८ । नेपाल–भारतबीचको सीमा विवाद सामाधान गर्न कूटनीतिक तहमा अनौपचारिक गृहकार्य भइरहेको र छिट्टै वार्ताको मिति तय हुने भारतले जनाएको छ । सीमा विवादबारेको छलफल द्विपक्षीय संयन्त्र हुने

उपत्यकामा ‘घुमुवा प्रहरी’ हटाइयो

काठमाडौं, पुस १७ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सादा पोसाकमा उपत्यका खटिने ‘घुमुवा प्रहरी’ हटाएको छ । मातहतका प्रहरी कार्यालयले शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा काम गर्दै आएको र महानगरीय अपराध

उखु किसानको समस्या माघ पहिलो साताभित्र समाधान हुन्छ : मन्त्री भट्ट

काठमाडौं, पुस १७ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आउँदो माघको पहिलो साताभित्र चिनी मिल र उखु किसानको समस्या समाधान हुने जानकारी दिएका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा समय

नेप्से साढे ३ अंकले ऋणात्मक

काठमाडौं, पुस १७ । अघिल्लो दिन सामान्य अंकले सकारात्मक रहेको सेयरबजार साताको अन्तिम दिन बिहीबार पुनः उत्तिनै अंकले ऋणात्मक रह्यो । यसदिन कारोबार भने केही सुधारियो । अघिल्लो दिन साढे

पर्यटकलाई आकर्षण गर्ने कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड

काठमाडौं, पुस १७ । ‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु भएको छ । बुधबार अर्थात् जनवरी १ तारिखका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंमा अभियानको उद्घाटन गरिन् । ‘लाइफटाइम एक्पिरियन्स’ मुख्य नारासहित

रकम भुक्तानीको लिखित प्रतिबद्धता नभइ आन्दोलन रोक्दैनौं : उखु किसान

काठमाडौं, पुस १७ । आन्दोलनरत् उखु किसानहरुले सरकार र उद्योगीहरुले रकम भुक्तानीको लिखित प्रतिबद्धता नजनाएसम्म आन्दोलन जारी रहने जनाएका छन् । एक हप्तादेखि काठमाडौंमा आन्दोलनरत् किसानले सरकारले भुक्तानीका लागि लिखित

‘साग’ बक्सिङमा पदक विजेताहरु सम्मानित

काठमाडौं, पुस १७ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्न सफल बक्सिङ खेलाडीहरु सम्मानित भएका छन् । बेलायतमा बस्दै आएका पूर्वबक्सिङ खेलाडी कुश बस्नेतको सहयोगमा बिहीबार खेलाडीहरुलाई नगदसहित सम्मान