काठमाडौं, पुस १७ । तेस्रो संस्करणको ‘वीर गणेशमान सिंह स्मृति खुला राष्ट्रिय किक बक्सिङ’ प्रतियोगिता आउँदो माघको पहिलो साता हुने भएको छ । बिहीबार आयोजक ललितपुर किक बक्सिङ संघले पत्रकार
कन्चनपुर, पुस १७ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं सांसद दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकारले ल्याएका विधेयक संविधानको भावनाविपरीत भएको आरोप लगाएका छन् । बिहीबार महेन्द्रनगरस्थित आफ्नै निवासमा सन्चारकर्मीहरुसित
चितवन, पुस १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले किसानलाई आत्मनिर्भर बनाइ अर्थतन्त्रको आधार बलियो बनाउन पार्टी र सरकार लागिरहेको दाबी गरेका छन् । बिहीबार चितवनको रत्ननगर नगरपालिका–५,
काठमाडौं, पुस १७ । सन्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयककाबारेमा नकारात्मक हल्ला फैलाइएको बताएका छन् । मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार भेटमा उनले सामाजिक
धनकुटा, पुस १७ । त्रिभुवन आर्मी क्लब धनकुटामा जारी प्रथम सहिद रिदामाहाङ्ग–रामालिहाङ्ग आठपहरिया महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार तल्लो टुँडिखेलमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा रौतहट
काठमाडौं, पुस १७ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको निर्वाचनमा अरु राजनीतिक दलहरुसँग गठबन्धन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले राष्ट्रियसभा निर्वाचनको मनोनयनपत्र दर्ताअगावै
काठमाडौं, पुस १७ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले पहिलो जित हासिल गरेको छ । सशस्त्र २–१ सरस्वती चौथो चरणको अन्तिम खेलमा बिहीबार सरस्वती युथ
काठमाडौं, पुस १७ । सरकारले सांस्कृतिक संस्थानको अध्यक्षमा तेह्रथुमका प्रेमनाथ अधिकारीलाई नियुक्त गरेको छ । सांस्कृतिक संस्थानकै रिक्त महाप्रबन्धक पदमा ताप्लेजुङका अशोककुमार राईलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरिएको
काठमाडौं, पुस १७ । राष्ट्रियसभामा सीमा विवादबारे संकल्प प्रस्ताव पारित भएको छ । सरकारलाई निर्देशन बिहीबार बसेको बैठकले सीमा विवादबारेको संकल्प प्रस्ताव पारित गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानीमा देखिएको सीमा
काठमाडौं, पुस १७ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सूचना प्रविधि विधेयक विभेदकारी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले आफ्ना गलत क्रियाकलाप ढाकछोप गर्न सरकारले सूचना प्रविधि