कैलाली, पुस १७ । बाजुराको हिमाली गाउँपालिका–७ मा एक यात्रीवहाक जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । चारजना घाइते छन् । एकजना नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बैतडी, पुस १७ । मौसममा आएको परिवर्तनसँगै बैतडीका उच्च लेकाली भेगमा हिमपात भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरालगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । यस वर्ष मंसिरको अन्तिम
काठमाडौं, पुस १७ । विगत केही महिनादेखि ६ ओटा विश्वविद्यालय उपकुलपतिविहीन छन् । उपकुलपति छनोट गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा ‘सर्च कमिटी’ गठन गरिएको छ । तर, लामो समयसम्म उपकुलपति
काठमाडौं, पुस १७ । चितवनका प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्ललाई १२ घण्टाभित्र रमाना हुन निर्देशन दिएको छ । सरुवा भएको ठाउँमा नगएपछि एसपी मल्ललाई बुधबार साँझ प्रदेश प्रहरीे कार्यालय हेटौंडाले
एजेन्सी । ताइवानका सेना प्रमुख शेन यी मिङको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । ताइवानको रक्षा मन्त्रालयले अनुसार प्रधानसेनापति सेनसहित १३ जना यात्रु सवार हेलिकप्टर दुर्घटनामा ८ जनाको मृत्यु भएको
काठमाडौं । भारत र पाकिस्तानवीचको सीमा क्षेत्रको नियन्त्रण रेखा क्षेत्रमा सुरक्षाकर्मी र विद्रोहीबिच भएको भिडन्तमा दुई सैनिक मारिएका छन् । मारिएका दुई भारतीय सैनिक मध्ये एकजना नेपाली नागरिक रहेको खुलेको
एजेन्सी । इण्डोनेसियाको राजधानी जकार्तामा भारी वर्षा पछि आएको बाढीमा परि कम्तिमा २१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ वर्ष यताकै भीषण वर्षा असामान्य रहेको अधिकारीहरुले जनाएका छन् ।
काठमाडौं । दौरा सुरुवाललाई राष्ट्रिय पोशाकको रुपमा पुनस्थापित गर्न माग गर्दै आज(बिहीबार) विभिन्न संघ संस्थाले काठमाडौमा सद्भाव र्याली निकालेका छन् । सातौ राष्ट्रिय पोशाक दिवसको अवसरमा राष्ट्रिय धरोहर प्रतिष्ठान नेपाललगायतका
काठमाडौं, पुस १७ । सत्तारुढ नेकपाको सचिवालय बैठक आज अपराह्न बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सभामुख चयन, राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
काठमाडौं, पुस १७ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा चौथो चरणका खेलहरु आज सकिंदैछन् । चौथो चरणको अन्तिम खेलमा सशस्त्र प्रहरीको एपिएफ टिम र सरस्वती युथ क्लब भिड्नेछन् ।