एजेन्सी । ब्राजिलियन गोलरक्षक एलिसन बेकरले यस वर्षको ‘साम्बा डे’ओर’ उपाधि जितेका छन् । युरोपमा खेल्ने उत्कृष्ट ब्राजिलियन फुटबल खेलाडीले प्राप्त गर्ने यो अवार्डका लागि एलिसनले नेयमार र रोबर्टो फर्मिनोलाई
कपिलवस्तु, पुस १८ । सांसद अभिषेक प्रताप साहलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएसँगै साँसद साहलाई पक्राउ गर्न
एजेन्सी । अमेरिकी सेनाले इराकको बग्दाद विमानस्थलमा गरेको हवाई हमलामा इरानी फौजको विशेष दस्ता ‘क्विड’का प्रमुख जनरल कासिम सुलेमानी मारिएका छन् । अमेरिकी रक्षा मन्त्रालयले सुलेमानीलाई ’राष्ट्रपतिको आदेशमा’ मारिएको बताएको
काठमाडौं, पुस १८ । गृह मन्त्रालय र अन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आ.व. २०७४/०७५ सम्मको बेरुजुलाई ८८.५० प्रतिशत फर्छ्यौट गराई बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न
काठमाडौं । नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत बक्सिङ खेलमा स्वर्णपदक विजेता खेलाडीलाई विहीबार नगदसहित सम्मान गरिएको छ । सागअन्तर्गत बक्सिङ खेलमा नेपालले तीन स्वर्णपदक जितेको थियो ।
– डम्मर बुढा मगर /इमेज बाग्लुङ, पुस १८ । नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरी विभिन्न कार्यक्रमहरु अघि बढाइरहेको छ । यस्तोमा बाग्लुङको रिगा ताल पनि एक
काठमाडौं, पुस १८ । पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण उपत्यका लगायत देशभर आजपनि चिसो बढेको छ । काठमाडौंमा बिहानदेखि सिमसिम पानी परेको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम
काठमाडौं, पुस १८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा सभामुख चयन, राष्ट्रियसभाको निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
एजेन्सी । टर्कीले संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त राष्ट्रिय सम्झौता विपरीत लिबियामा सैनिक दस्ता पठाउने निर्णय गरेको छ । टर्कीको संसदले हालै पारित गरेको लिबियामा सुरक्षाकर्मी खटाउनेसम्बन्धी विधेयकको विपक्षी दलहरुले आलोचना
एजेन्सी । अष्ट्रेलियाका सुरक्षा अधिकारीहरुले मुल्लाकुटा शहरबाट आगलागीमा फसेका सयौं मानिसलाई अन्यत्र स्थानान्तरण गर्न थालेको छ । भिक्टोरिया राज्यका विभिन्न स्थान जंगलबाट आगो शहरतर्फ बढ्दै गएपछि समुद्री तटमा रहेका स्थानीय