काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियामा शुक्रबार दुई भारतीय नागरिकको व्यवहार संकास्पद देखिएपछि उनीहरु पक्राउ परे । भन्सारले सबै लगेज जाँच गर्दा केही फेला पार्न सकेन । तर पनि
भक्तपुर । दाजुको नाममा ट्रायल दिन आएका भाइ प्रहरीको फन्दामा परेका छन् । प्रहरीले दोलखा घर भई हाल लोकन्थली बस्ने १९ बर्षे सौरभ रिमाललाई पक्राउ गरेको हो । उनलाई राधेराधेस्थित
काठमाडौं, पुस १८ । पछिल्ला दिन सामान्यतः स्थीरजसो रहेको सुनको भाउमा शुक्रबार एकैपटक तोलामा एक हजार रुपैयाँले वृद्धि आयो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा
विराटनगर, पुस १८ । प्रदेश नम्बर–१ मा सडकमा पुगेका बालबालिकाको खोजी तथा उद्धारका लागि रात्रिकालीन अभियान थाल्ने घोषणा गरिएको छ । यो अभियानको सुरुआत शुक्रबार साँझ प्रदेश–१ को धरानबाट गरिएको
काठमाडौं, पुस १८ । सरकार र आन्दोलनरत् सर्लाहीका उखु किसानबीच पाँचबुँदे सहमति भएको छ । सरकारले निर्धारण गरेको उखुको मूल्यबमोजिमको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीहरूले आउँदो माघ ७ गतेभित्र भुक्तानी
मीरा बस्नेत र नवीन स्थापित (इमेज) काठमाडौं, पुस १८ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अहिले न्यायालयमा विवादित बनेका केही विषयहरुमा प्रष्टीकरणसमेत
धनकुटा, पुस १८ । धनकुटामा आयोजित सहिद रिदामाहाङ्ग–रामालिहाङ्ग आठपहरिया प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शुक्रबार तल्लो टुँडिखेलमा भएको फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ
काठमाडौं, पुस १८ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो एकवर्षे कार्यकालमा लक्ष्यअनुरुप उपलब्धि हासिल गर्न नसकेको स्वीकार गरेका छन् । कार्यकाल एक वर्ष पुगेको अवसरमा शुक्रबार सर्वोच्च अदालतमा पत्रकार सम्मेलन गरी
काठमाडौं, पुस १८ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ । अहिले देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनुका साथै मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रहेको छ
काठमाडौं, पुस १८ । नेपाल राष्ट्र बैंकले पछिल्ला दिनमा ट्रेजरी बिल तथा रिपो जारी गर्ने कार्यलाई निरन्तरता दिएको छ । सोहीक्रममा केन्द्रीय बैंकले यही पुस २१ गते सोमबार पुनः ट्रेजरी