Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


बोको हरामको आक्रमणबाट कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं । अफ्रिकी मुलुक चाडको एक टापुमा अबस्थित तालमा इस्लामिक लडाकु समुह बोको हरामका लडाकुले ५० जनाको हत्या गरेका छन् । मारिनेमा २० जना क्यामरुनका नागरिकहरु रहेका छन् । दुर्गम

राष्ट्रिय घोडचढी प्रतियोगिता एक सातापछि हुने

काठमाडौं । राष्ट्रिय घोडचढी प्रतियोगिता एक सातापछि हुने भएको छ । काठमाडौँको टुँडिखेलमा यही पुस २५ गतेदेखि नेपाल घोडचढी सङ्घको आयोजनामा छैटौँ राष्ट्रिय घोडचढी प्रतियोगिता हुन लागेको हो । आयोजक

सडक ग्राभेल गर्दा अनियमितता भएको आरोप

कन्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिमा सडक ग्राभेलको काममा अनियमितता भएको स्थानीयले आरोप लगाएका छन् । जनप्रतिनिधिकै मिलिमोतोमा सडक ग्राभेल गर्दा अनियमितता भएको उनीहरुको आरोप छ । बसन्थलाको एक किलोमिटर सडक

इलाम सदरमुकाम र झापा जोड्ने द्रुतमार्ग संचालनमा

इलाम । इलामको सदरमुकामसँग झापा जोड्ने द्रुतमार्ग संचालनमा आएको छ । इलाम भञ्ज्याङदेखि दानाबारी हुँदै झापाको विर्तामोड जोड्ने सडक सञ्चालनमा आएको हो । सडक संचालनमा आएपछि स्थानीय खुशी भएका छन्

नेविसंघको अगुवाइमा घुम्ती विद्यालयका शिक्षक तथा विद्यार्थीलाई न्यानो ज्याकेट

काठमाडौं । नेपाल विद्यार्थी संघ र नेपाल शिक्षक संघ मुस्ताङले लोमङ्थाङ गाउँपालिका वडा नम्बर ३ र ४ मा रहेका घुम्ती विद्यालयका शिक्षक तथा विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरेको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि मनोनयनको तयारी : दलहरुलाई उम्मेदवार चयन गर्न हम्मे

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि भोलि(आइतबार) मनोनयन दर्ता हुँदैछ । दुई वर्षे कार्यकाल पूरा गरेर रिक्त हुन लागेका १९ सदस्यमध्ये १८ पदका लागि माघ ९ गते निर्वाचन हुंदैछ । एक

नारायणकाजी राष्ट्रियसभा सदस्य मात्रै कि प्रधानमन्त्री बन्ने ?

संजिव कार्की नेकपा भित्रका पूर्व माओवादीका राम्रा नेताको परिचय र छवि नारायणकाजी श्रेष्ठको नेपाली राजनीतिमा परिचय हो । फराकिलो सोच, प्रष्ट वक्ता, राजनीतिक सन्यासी, राष्ट्रवादी अडान, स्वच्छ छवि, नियमको पालक

मापदण्ड विपरीत बालगृहः ८० बालबालिकाको उद्धार

काठमाडौं । राष्ट्रिय बालअधिकार परिषद्ले मापदण्ड विपरीत सञ्चालित बालगृहबाट बालबालिको उद्धार गरेको छ । परिषद्ले मापदण्ड विपरीत सञ्चालित विभिन्न बालगृहबाट छ महिनामा ८० बालबालिकाको उद्धार गरेको छ । त्यसैगरी आर्थिक

अमेरिकी आक्रमणमा इरानी सेनाको जनरल मारिएपछि तेलको मूल्य बढ्यो

काठमाडौं । अमेरिकी आक्रमणमा इरानी सेनाको जनरल मारिएपछि अन्तर्राष्ट्रिय जगतमा तेलको मूल्य बढेको छ । अमेरिकी तेल कम्पनीको शेयरमा गिरावट आएको छ । विश्लेषकहरुले अमेरिकी आक्रमणपछि क्षेत्रिय तनाब बढ्न सक्ने

आईएनजीओमार्फत नेपालमा आतंकवादी लगानी, इस्लामिक स्टेट र अलकायदाप्रति शंका

काठमाडौं । नेपालमा क्रियाशील केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) र त्यसमार्फत परिचालित गैरसरकारी संस्था (एनजीओ)मा आतंकवादी तथा विखण्डनकारी संगठनहरूबाट लगानी भित्रिएको आशंका गर्दै त्यसको सूक्ष्म अध्ययन गर्न जाँचबुझ आयोगले सुझाव