Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


बैंक खातामा आधारित रियल–टाइम रिटेल भुक्तानी प्रणालीको स्वीकार्यता बढ्दै

काठमाडौं, माघ २ । नेपालमा बैंक खातामा आधारित रियल–टाइम रिटेल भुक्तानी प्रणालीको स्वीकार्यता बढेको देखिएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले सन्चालन गर्दै आएको कनेक्ट आइपीएस इ–पेमेन्ट प्रणालीमार्फत् भएका

धनकुटामा सुन्तला फल टिप्ने मेला सम्पन्न

कविराज घिमिरे (इमेज) धनकुटा, माघ २ । राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम धनकुटाको पारिपात्लेमा ‘प्रथम सुन्तला फल टिप्ने मेला’ आयोजना गरिएको छ । नेपाल भ्रमण वर्षलाई लक्षित गरी सुन्तला खेती

डेपुटी गभर्नर श्रेष्ठको निलम्बन फुकुवा

काठमाडौं, माघ २ । सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको निलम्बन फुकुवा गरेको छ । आर्थिक अपचलन गरेको आरोपमा अनुसन्धानका लागि करिब एक महिनाअघि श्रेष्ठ निलम्बनमा परेका थिए

आवास प्रवलीकरणमा चुनौती

खिलनाथ ताजपुरिया (इमेज) काठमाडौं, माघ २ । गोरखाको बारपाक केन्द्रविन्दु बनाएर २०७२ सालमा आएको विनाशकारी भूकम्पले ९ हजार मानिसको ज्यान लियो भने सरकारी तथा निजी भौतिक संरचनाहरुमा पनि नराम्ररी क्षति

ओली–दाहालबीच छलफल, सभामुखको उम्मेदवारमा ‘नयाँ अनुहार’ आउनसक्ने खुलासा

काठमाडौं, माघ २ । सभामुख चयन प्रक्रियाले संवादहीनताको अवस्थामा पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बिहीबार भेटवार्ता भएको छ । दुई अध्यक्षबीच प्रधानमन्त्री निवास

रावललाई सन्चारमन्त्रीको चुनौती, ‘धम्की दिनेको नाम, नम्बर सार्वजनिक गर्नोस्’ (भिडियो)

नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज) काठमाडौं, माघ २ । सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावल अहिले पार्टीभित्रकै खरो ‘प्रतिपक्ष’ हुन् । रावलले केही दिनअघि प्रधानमन्त्री निवास बालुवाटारबाटै

विश्वविद्यालयका पदाधिकारीलाई सिनेटको बहुमतले हटाउन सक्ने प्रावधान पारित

प्रज्ञा तिमल्सिना र उत्तम मानन्धर (इमेज) काठमाडौं, माघ २ । प्रतिनिधसभाअन्तर्गत्को शिक्षा तथा स्वास्थ्य समितिले विश्वविद्यालयका पदाधिकारीलाई सिनेट पदाधिकारीको बहुमतले हटाउन सक्ने प्रावधानसहितको विधेयक पारित गरेको छ । सिंहदरबारमा बिहीबार

चितवनमा ‘एसपी’ गंगा पन्तले पदबहाली नै गर्न पाइनन्, अर्को एसपीको खोजी

दीपक श्रेष्ठ र राममान डंगोल (इमेज) काठमाडौं, माघ २ । राजनीतिक दबाबमा चितवन प्रहरी कार्यालयमा सरुवा गरिएकी प्रहरी उपरीक्षक गंगा पन्तको ठाउँमा नयाँ व्यक्ति पठाउने तयारी नेपाल प्रहरीले गरेको छ

झन्डा गाड्दैमा जग्गा कब्जा हुँदैन : सन्चारमन्त्री, यी हुन् मन्त्रिपरिषद् बैठकका २० निर्णय

काठमाडौं, माघ २ । सरकारले बालुवाटारस्थित ललिता निवासको जग्गामा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले झन्डा गाडेकोलाई ‘आतंककारी हर्कत’ भनेको छ । मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार

‘६ ओटा विश्वविद्यालयमा छिट्टै उपकुलपति नियुक्त, प्रतिपक्ष दलको सहमति खोज्दा ढिलाइ’

काठमाडौं, माघ २ । सरकारले उपकुलपतिविहीन अवस्थामा रहेका ६ ओटा विश्वविद्यालयमा छिट्टै उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उपकुलपतिहरु नियुक्तिका लागि प्रतिपक्ष दलको